तथ्यजाँच

चैत्र १९, २०८२
एमालेको प्रदर्शनमा प्रहरीको कुटाइबाट ढाडमा डाम बसेको दावी गर्दै भाइरल यो फोटो एआई निर्मित हो

नेकपा (एमाले) ले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा गरेको प्रदर्शनमा सहभागी एक व्यक्तिलाई प्रहरीले कुटपिट गर्दा ढाडमा गहिरो चोट लागेको दाबीसहित एउटा...

चैत्र १८, २०८२
केपी ओली र रमेश लेखक पक्राउ परेपछि गगन थापा हाँसेको भनिएको भिडियो भ्रामक

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि हिरासतमा लिइएपछि नेपाली कांग्रेसका सभापति...

चैत्र १८, २०८२
सांसद ज्ञानेन्द्र शाहीले टेलिभिजन शो ‘कठघरा’ मा गरेको दावी यसकारण भ्रामक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूले इन्डियन एरोनटिक्समा काम गर्ने अवसर पाएको कुरा ‘कमेडी प्रयोजन’ का लागि बोलेको दावी गरेका छन्। तर नेपालफ्याक्टचेकले...

चैत्र १७, २०८२
एक्सप्लेनर : चट्याङ किन खतरनाक हुन्छ ? जोगिन के-के कुरामा ध्यान दिनुपर्छ ?

पानी परिरहेको वा पर्न लागेको बेला आकाशमा अचानक बिजुली चम्किन्छ, त्यसपछि ठूलो आवाजसँगै गर्जन सुनिन्छ। सामान्य प्राकृतिक दृश्यजस्तो देखिए पनि चट्याङ अत्यन्त शक्तिशाली र खतरनाक...

चैत्र १७, २०८२
किशोरीले ‘केपी बाले पैसा दिन्छु भनेको छ’ भन्दै गरेको भिडियो एआईबाट बनाइएको ‘नक्कली’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसा दिन्छु भनेको र पहिले पनि ६० देखि ७० हजार रुपैयाँ दिएको भनेर एक किशोरीले बोलेको भिडिओ सामाजिक संजालमा...

चैत्र १६, २०८२
रेखा शर्माको हतकडी लगाइएको फोटो वास्तविक होइन

अनलाइन न्युजपोर्टलमा नेकपा (एमाले) की नेतृ तथा लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई हतकडी लगाएर पक्राउ गरिएको फोटो प्रकाशित भएको छ। तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा...

चैत्र १६, २०८२
हर्क साम्पाङलाई चेतावनी दिएको भन्दै गृहमन्त्रीको दावी गरिएको भाइरल स्क्रिनसट ‘फेक’

सामाजिक सञ्जालमा गृहमन्त्री सुधन गुरुङले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङलाई सूचना प्रविधि ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको भन्दै एउटा...

चैत्र १५, २०८२
केपी ओलीको हातमा हतकडी लगाइएको भाइरल भिडियो एआई निर्मित

सामाजिक सञ्जालमा आइतबार नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हतकडी लगाइएका भिडियोहरू भाइरल भइरहेका छन्। शनिबार बिहान उनलाई प्रहरीले नियन्त्रणमा लिएको भोलिपल्ट...

चैत्र १५, २०८२
रमेश प्रसाईँले ‘रवि र बालेन अमेरिकी एजेन्ट’ भने ? भाइरल भिडियो सम्पादन गरिएको

सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सह–प्रवक्ता तथा सांसद रमेश प्रसाईँले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई ‘अमेरिकी एजेन्ट’ भनेको दावी...

चैत्र १०, २०८२
हर्क साम्पाङको दार्चुला पुल अभियान टोलीबारे भाइरल फोटो एआईबाट बनेको

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको अग्रसरतामा दार्चुलामा पुल निर्माणमा लागिरहेको भनिएको सर्वेक्षण टोलीले मासु र बियर खाएको भन्दै एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको...

चैत्र ८, २०८२
पद्मा अर्यालले ‘रास्वपालाई तह लगाउने’ भनिन् ? महावीर पुनले सेयर गरेको पोस्टको तथ्यजाँच

सामाजिक सञ्जालमा नेकपा एमालेकी नवनिर्वाचित सांसद पद्मा अर्यालले ‘सदनमा रास्वपाका नेताहरूलाई कसरी तह लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ’ भन्ने अभिव्यक्ति दिएको दावी फैलिएको छ। सोही...

चैत्र ८, २०८२
इनिशा विक र उनका प्रेमीबीच भएको व्हाट्सएप च्याट भन्दै भाइरल स्क्रिन सटहरू एआईनिर्मित

सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी इनिशा विक र उनका प्रेमीबीच भएको व्हाट्सएप च्याट भन्दै केही स्क्रिन सटहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् । तर हामीले गरेको...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add