तथ्यजाँच

असार १९, २०८२
तथ्यजाँच: काठमाडौंको डुबान भन्दै फैलाइएको भिडियो भारतको जयपुरको

काठमाडौंमा डुबान भएको भन्दै एक बस चलिरहेको भिडियो फेसबुकमा भाइरल भइरहेको छ। उक्त भिडियो नेपालकै भएको दावी गरिएको छ। तर हाम्रो तथ्यजाँचमा सो भिडियो भ्रामक...

जेष्ठ ३०, २०८२
अनलाइनखबरको एआईद्वारा तयार ‘न्युज समरी’मा मिथ्या सूचना

अनलाइनखबरले समाचारको सारसंक्षेपका लागि समाचारसँगै राख्ने गरेको यान्त्रिक सुझबुझमा आधारित एआई प्रविधिद्वारा सिर्जना गरिएको 'न्युज समरी'मा Editorially reviewed अर्थात् सम्पादकीय (मानवद्वारा) समीक्षा गरिएको भनिए पनि...

जेष्ठ १९, २०८२
राजावादी आन्दोलनको भन्दै भाइरल फोटो वास्तवमा मच्छिन्द्रनाथ जात्राको

हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि गरिएको आन्दोलनको फोटो भन्दै धैरै भिडभाड देखिने फोटोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भाइरल फोटोमा धैरै भिडभाड देखिन्छ र...

जेष्ठ १४, २०८२
कान्तिपुरका प्रकाशित लेखका तीन दावी तथ्यगत रुपमा गलत

आत्महत्याको विकराल स्थितिबारे प्रकाशित एक लेखमा नेपालमा पुरुषको तुलनामा महिलाले बढी आत्महत्या गर्ने दावी गरिएको छ। 'कान्तिपुर'मा प्रकाशित संगीतादेवी रौनियारको लेखमा महिलाले आत्महत्या गर्ने सम्बन्धमा...

जेष्ठ १२, २०८२
रिलेसनसिप इन्स्योरेन्स : अप्रिल फूलको मजाक बन्यो ‘समाचार’

विश्वमै पहिलो पटक रिलेसनसिप इन्स्योरेन्स अर्थात सम्बन्धको बीमा गर्न मिल्ने दावीसहितको एउटा 'समाचार' भाइरल भइरहेको छ। भाइरल सामग्रीमा ५ वर्ष सम्बन्ध टिकेमा १० गुणा रिटर्न...

जेष्ठ ८, २०८२
घुसकाण्डको पुरानो अडियोले रवि लामिछानेको नाममा छरेको नयाँ भ्रम

सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशले पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा थुनामा रहेका रवि लामिछानेको नाम प्रयोग गर्दै एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा फैलिरहेको छ।...

जेष्ठ ६, २०८२
प्रचण्डको सम्पादित भिडियो गलत दावीका साथ फैलाइयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र संघर्षका क्रममा भारतीय गुप्तचर संस्थाहरुको संरक्षण लिएको स्वीकार गरेको भन्दै एक भिडियो भाइरल भइरहेको छ। सामाजिक...

जेष्ठ १, २०८२
भारतको गुजरातमा नेपाली सेना भन्दै भाइरल भएको भिडियो वास्तवमा काठमाडौँको

भारतको गुजरात राज्यस्थित कच्छ जिल्लाको भुजमा नेपाली सेना तैनाथ रहेको दावीसहित एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ। सडकमा सेना देखिने सो भिडियो २...

बैशाख ३१, २०८२
नझुक्किनुस्, ह्वाट्सएप कलहरु रेकर्ड गरिने भन्दै फैलिएका पोस्ट सही होइन

भोलिदेखि 'नयाँ सञ्चार नियम लागू हुने' दावी गरिएका पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पोस्टमा लेखिए अनुसार, ह्वाट्सएप र ह्वाट्सएप कलको लागि नयाँ नियम ल्याइँदैछ।...

बैशाख ३०, २०८२
तथ्य जाँच : भारत-पाकिस्तान युद्ध बारे प्रधानमन्त्री ओलीले के भनेका हुन् ?

गत २२ अप्रिलमा (वैशाख ९ गते) जम्मु काश्मिरस्थित पहलगाममा आतंकवादी हमला भयो। त्यही हमलापछि भारत-पाकिस्तान बीच तनावको स्थिति सृजना भयो। भारत-पाकिस्तान बीच गोलाबारी हुँदै गर्दा...

बैशाख २८, २०८२
के पाकिस्तानले भारतको फाइटर विमान ध्वस्त गरेको फोटो सार्वजनिक गरेको हो ?

पाकिस्तानले भारतका ५ फाइटर विमान ध्वस्त गरेको फोटो सार्वजानिक गरेको भन्दै एक्समा (पहिले ट्विटर भनिने) एउटा फोटो भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले उक्त दावी...

बैशाख १४, २०८२
के मेयर बालेनले कार्यविधिमा नभएको इ-बीपीएसबारे उल्लेख गर्दै स्टायटस लेखेका हुन्?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकाको भवन निर्माणका लागि नक्सा पास प्रक्रियामा  'कानुनमै नभएको कुरा' उल्लेख गरेर स्टाटस लेखेको दावीसहित सेतोपाटीले समाचार प्रकाशन गरेको...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add