तथ्यजाँच

भदौ ४, २०८०
पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु भन्दै भाइरल भएको सूचनाको तथ्य के हो?

केही दिन यता शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु भएको दावी गर्दै एउटा तस्बिरसहितको पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर,...

भदौ १, २०८०
के एक लाख तिर्न बाँकी भएकाले सिम्रिक एयरको उडानमा रोक लागेको थियो?

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा साउन ३१ गते आयोजित कार्यक्रममा बोल्ने क्रममा सिम्रिक एयरले एक लाख रुपैयाँ तिर्न बाँकी हुँदा...

साउन २, २०८०
प्रधानमन्त्रीको भारतीय कार्ड दावी गर्दै भाइरल भएको सामग्रीको तथ्य के हो?

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारतीय आधार कार्ड र स्थायी लेखा संख्या (प्यान) कार्ड रहेको भन्दै विभिन्न सामग्री सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। हाम्रो तथ्य जाँचमा...

असार २७, २०८०
मनाङ एयरको दुर्घटना भन्दै प्रकाशित फोटो नेपालको हैन, केन्यामा भएको दुर्घटनाको

बाबुराम भण्डारी मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना सम्बन्धी फोटो भन्दै दैनिक पत्रिका अनलाइन मिडिया र सामाजिक सञ्जालमा फोटोहरु भाइरल भएका छन्। तर ती...

असार २३, २०८०
के ललिता निवास प्रकरणमा विष्णु पौडेलविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ?

ललिता निवास प्रकरणमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध पक्राउ पूर्जी जारी भएको सूचना फेसबुकमा भाइरल भएको छ। तर, हाम्रो तथ्य जाँचले भने उक्त सूचना मिथ्या...

असार १६, २०८०
के उपसभामुखले संसदमा आफ्नो फोटो नराखिएको भन्दै असन्तुष्टि जनाएकी हुन्?

केही अनलाइन मिडियाहरुमा शनिबार (असार १६ गते) संसदमा सभामुखको मात्र फोटो राखियो, उपसभामुखको राखिएन भनेर उपसभामुख इन्दिरा रानाले असन्तुष्टि जनाएको खबर आयो। ६५ औँ संसद...

असार १४, २०८०
के सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्ने फैसला गरेको हो?

पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरेको र त्यो त्रुटिपूर्ण रहेको दावी गर्दै बिहीबार...

असार ६, २०८०
क्याप्सुलभित्र फलामका काँटी? यस्तो छ भाइरल भिडियोको तथ्य

बिरामीले खाने क्याप्सुल (औषधी) भित्र फलामका काँटी फेला परेको दाबीसहितको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, हाम्रो तथ्य जाँचले भिडियोमा देखिएको औषधी नेपालमा...

असार १, २०८०
के पुर्पक्षका लागि थुनामा गएका टोपबहादुर रायमाझीको सांसद पद खारेज भएको हो?

४० लाख फलोअर भएको फेसबुक पेज 'रुटिन अफ नेपाल बन्द'ले शुक्रबार साँझ ७ बजे 'पुर्पक्षका लागि जेल चलान हुने आदेश आए सँगै टोप बहादुर रायमझीको...

असार १, २०८०
आँप खाएपछि चिसो पेय पदार्थ सेवन गर्दा मृत्यु हुने दावी सही होइन : विज्ञहरु

आँप खाएपछि तुरुन्तै चिसो पेयपदार्थ पिएपछि मान्छेहरु बेहोस भएको र अस्पताल पुर्‍याएपछि मरेको र डाक्टरले आँप खाएपछि चिसो पेय पदार्थ वा सफ्ट ड्रिङ्क खान नहुने,...

जेष्ठ ३०, २०८०
के हो नाम्चेमा १२ वर्षपछिकै अत्यधिक गर्मी भएको भाइरल समाचारको तथ्य?

कान्तिपुर टेलिभिजन, कान्तिपुर राष्ट्रिय दैनिक लगायत विभिन्न अनलाइन मिडियाहरुमा समेत सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा १२ वर्ष पछि अधिकतम तापक्रम १२ डिग्री सेल्सियस पुगेको र अत्यधिक...

जेष्ठ २२, २०८०
के स्वीडेनले सेक्सलाई खेलको मान्यता दिएको हो ?

स्वीडेनले सेक्सलाई खेलको मान्यता दिएको दावीसहित केही अनलाइन मिडियाहरुमा समाचार आएका छन्। सोसल मिडियामा यी समाचार भाइरल भएका छन्। तर हाम्रो तथ्य जाँचमा यी समाचार...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add