तथ्यजाँच

अशोज ३०, २०७९
के हो भारतमा नेपालीलाई कुटिएको भन्दै भाइरल भएको भिडियोको वास्तविकता?

भारतमा नेपाली नागरिकलाई कुटिएको दावी गरिएको एउटा भिडियो फेसबुकमा शनिबार (अक्टोबर १५, २०२२)  भाइरल भएको छ। भिडियोमा एक व्यक्तिलाई नाङ्गै बनाई पाइप जस्तो सामानले कुटेको...

अशोज २०, २०७९
नझुक्किनुस्, उदित नारायणको निधन भएको भाइरल पोस्ट गलत

गायक उदित नारायण झालाई ह्रदयाघात भएको र उनको निधन भएको दावी गरिएका पोस्टहरु बुधबार (२०२२ अक्टोबर ५) राति सामाजिक सञ्जालमा भाइरल भयो। भारतका कुनै पनि...

भदौ २७, २०७९
के हो ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियोको तथ्य ?

सीपी खनाल  सामाजिक सञ्जालमा अहिले 'बच्चा चोर' भन्दै केही फोटो र भिडियो भाइरल भएका छन्। त्यसमध्ये एउटा भिडियो र त्यसैसँग सम्बन्धित केही फोटोमा प्रहरीहरु, एक...

भदौ २२, २०७९
प्रधान न्यायाधीशविरुद्ध महाभियोग पारित गर्न दुवै सदनको दुई तिहाई चाहिने पुनको दावी गलत

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद वर्षमान पुनले प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रतिनिधि सभाको मात्रै होइन, राष्ट्रिय सभासहितको दुईटै सदनको दुई तिहाइले पास या फेल गर्ने...

भदौ २०, २०७९
के निलम्बित प्रधान न्यायाधीशले विवादित फैसलाबारे प्रायश्चित छ भनेका हुन् ?

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाभियोग सिफारिश समितिमा बयान दिँदै श्रीमतीको हत्या गरेको मुद्दामा रन्जन कोइरालाको कैद सजाय घटाउने फैसलाबारे प्रायश्चित गरेको बताएको दावी गर्दै...

भदौ १५, २०७९
के हो महेश बस्नेत कुटिएको भन्दै भाइरल भएको भिडियोको तथ्य?

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भएको छ- जसमा ढाकाटोपी लगाएका एक व्यक्तिलाई भिडले कुट्न खोजेको र उनी दौडिँदै कुनै गेटभित्र प्रवेश गरेको देखिन्छ। भिडियोमा...

भदौ ९, २०७९
के यसपालि पहिलो पटक कैदीबन्दीले मतदान गर्न लागेका हुन्?

'कान्तिपुर' राष्ट्रिय दैनिकको २०७९ भदौ ८ गते बुधबारको अङ्कको पहिलो पृष्ठमा 'पहिलो पटक मतदान गर्दै कैदीबन्दी' शीर्षकमा एउटा समाचार छापेको छ। समाचारमा दावी गरिएको छ-...

साउन १९, २०७९
के हो फेसबुकमा भाइरल भएको मञ्जु भण्डारीको स्टायटसको तथ्य ?

धरान उपमहानगरपालिकामा यस पटकको निर्वाचनमा मेयरका उम्मेदवार तथा अघिल्लो कार्यकालका उपमेयर मञ्जु भण्डारीको एउटा फेसबुक स्टायटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको छ। वर्तमान मेयर हर्क...

साउन १०, २०७९
सवारी दुर्घटनामा बाघ मरेको भाइरल फोटोको तथ्य यस्तो छ

किरण कौशल, उमेश श्रेष्ठ - अन्तर्राष्ट्रिय पुरस्कार ह्विटली अवार्डबाट समेत सम्मानित भइसकेका नेपाली संरक्षणविद्  सोनाम ताशी लामाले मंगलबार बिहान एउटा फोटो ट्विट गरे। फोटोमा एउटा...

साउन ६, २०७९
के विदेश घुम्न जानेले २०० डलरमात्र साट्न पाउने भएको हो?

केही अनलाइन मिडियाहरुले अबदेखि विदेश घुम्न जाने नेपालीहरुले दुई सय अमेरिकी डलर मात्रै सटही सुविधा पाउने समाचार लेखेका छन्। ती समाचारमा दावी गरिए अनुसार नेपाल...

साउन ३, २०७९
नेपालमा नागरिकतासम्बन्धी विधेयक पारित भएको भारतीय मिडियाको समाचार गलत

अपडेट (२०७९ साउन ९) : हामीले यो तथ्य जाँच गर्दा यो विधेयक पारित भइनसके पनि २०७९ साउन ६ गते बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको...

असार ३२, २०७९
के कमल थापालाई गाई चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न आदेश भएको हो?

अपडेट (२०७९ साउन ९) : हामीले यो तथ्य जाँच गर्दा यो सर्वोच्च अदालतले अन्तरिम आदेश दिइनसकेको भए पनि २०७९ साउन ८ गते न्यायाधीशद्वय आनन्दमोहन भट्टराई...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add