तथ्यजाँच

पुस २४, २०७९
के सरकारले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरिसकेको हो?

अपडेट (पुस २६) : हामीले यो तथ्य जाँच गर्दासम्म सरकारले पुस २७ मा सार्वजनिक विदा दिने निर्णय गरिनसकेको भए पनि पुस २५ गते बसेको मन्त्रिपरिषद्‍को...

पुस १७, २०७९
के पेलेको खुट्टा फिफाले म्युजियममा राख्न लागेको हो?

फुटबल लिजेन्ड पेलेको निधनपछि सामाजिक सञ्जालमा उनको खुट्टा फुटबलको अन्तर्राष्ट्रिय संस्था फिफाले म्युजियममा राख्न लागेको सूचना भाइरल भएको छ। त्यसमा ब्राजिलको एउटा मिडियाले यसबारे समाचार...

पुस १४, २०७९
के पेलेको निधन भइसकेको हो ?

अपडेट (डिसेम्बर ३०) : हामीले हिजो तथ्य जाँच गर्दासम्म पेलेको निधनको खबर मिथ्या भए पनि उनको उपचार भइरहेको साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालले स्थानीय समय...

पुस १३, २०७९
के सन्दीप लामिछाने १० लाख धरौटीमा छुटेका हुन्?

सामाजिक सञ्जालमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १० लाख रुपैयाँ धरौटीमा रिहा हुने गरी अदालतबाट फैसला आएको खबर भाइरल भएको छ। तर...

पुस ११, २०७९
के सूर्य थापा र गोकुल बाँस्कोटालाई अदालतले जरिवानासहितको सजाय दिएको थियो?

पूर्व सचिव भीम उपाध्यायले शुक्रबार (२३ डिसेम्बर २०२२) मा फेसबुकमा सूर्य थापा र गोकुल बाँस्कोटाको तस्बिर राख्दै पूर्व मन्त्री हिसिला यमीलाई एसियाकै भ्रष्ट महिला भनेर...

पुस ६, २०७९
नझुक्किनुस्, अर्जेन्टिनाले मेस्सीको फोटो भएको नोट जारी गरिसकेको छैन

अर्जेन्टिनाले विश्वकप फुटबल जितेपछि कप्तान लियोनेल मेस्सीको सम्मानमा त्यहाँको बैँकले उनको तस्बिरअंकित नोट जारी गरेको दावी नेपाली अनलाइन र सामाजिक सञ्जालमा भाइरल भएको छ। ती...

पुस ३, २०७९
के अर्जेन्टिनीहरुले नेपालको झण्डा जलाएका हुन्?

विश्वकप फुटबलको फाइनल नजिकिँदै गर्दा सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भएको छ, जसमा अर्जेन्टिनाको झण्डा बोकेका केही व्यक्ति देखिएका छन् र उनीहरुले बेलायत र नेपालको...

मंसिर २९, २०७९
नेपालको राजधानी काठमाडौँबाट सार्ने सूचना भ्रामक

सामाजिक सञ्जालहरुमा केही दिनदेखि नेपालको संघीय राजधानी काठमाडौँबाट सार्न लागिएको बारे सूचनाहरु छाएका छन्। ती सूचनाहरुमा दावी गरिए अनुसार राजधानी सार्न बहस भएका छन्, भित्रभित्रै...

मंसिर २१, २०७९
के नेमकिपाले दुई प्रदेशको प्रदेश सभामा समानुपातिकमा शून्य मत पाएको हो?

नागरिक राष्ट्रिय दैनिकले २१ मंसिर २०७९ बुधबारको अङ्कमा 'सकियो मतगणना' शीर्षकको समाचार पहिलो पेजमा छापेको छ। समाचारको बाँकी अंश दोस्रो पेजमा पनि राखिएको छ। त्यसमा...

मंसिर ५, २०७९
चितवनमा मतगणना नहुँदै रवि लामिछानेको अग्रतासम्बन्धी मिथ्या सूचना भाइरल

२०७९ मंसिर ५ गते बिहानैदेखि चितवन क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रारम्भिक मतगणनामा अग्रता कायम गरेको दावी गर्दै...

मंसिर ३, २०७९
स्थापित मिडियाका अनलाइनमा प्रकाशन भए झैँ देखिने मिथ्या स्क्रिनसट भाइरल

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को मतदानको अघिल्लो दिन स्थापित मिडियाका अनलाइनहरुमा प्रकाशन भएको झैँ देखिने केही स्क्रिनसटहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्।...

मंसिर २, २०७९
देश हाँक्ने हैसियत राख्ने नेता भन्दै ‘नयाँ पत्रिका’को भ्रामक फोटो भाइरल

बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईलाई 'जो भोलि देश हाँक्ने हैसियत राख्छन्' शीर्षकमा उनको...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add