सामाजिक सञ्जालमा अहिले एउटा समाचार भाइरल भइरहेको छ। विभिन्न वेबसाइटमा राखिएका समाचारहरुमा दावी गरिएको छ कि सञ्चारकर्मीहरु ऋषि धमला तथा रवि लामिछाने माओवादीमा प्रवेश गरेका...
नेपालका लागि भारतका पूर्व राजदूत रणजित रायले आफ्नो नेपाल बसाईको अनुभव समेटेर लेखेको पुस्तक 'काठमान्डु डिलेमा : रिसेटिङ इन्डिया-नेपाल टाइज'लाई उद्धृत गर्दै कान्तिपुर दैनिकको अनलाइन...
केही नेपाली अनलाइन मिडियाहरुले माउन्ट एभरेस्ट फेसन रनवेको समाचार राखेका छन्। गएको हप्ता भएको यो फेसन सो सगरमाथा आधार शिविरमा आयोजना गरिएको दावी ती समाचारहरुमा...
'विश्वकै उत्कृष्ट १० मा पर्यो चाँगुनारायण नगरपालिका' शीर्षकमा नेपाली मिडियामा २०७८ असोज ५ गते समाचार आएका छन्। समाचारमा 'भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र...
सामाजिक सञ्जालमा अहिले एउटा समाचारसहितको फेसबुक स्क्रिनसट भाइरल छ, जसमा 'चोरिएको ६२ वर्षपछि पाटनको उमामहेश्वर मूर्ति अमेरिकाबाट घर फर्कँदै' शीर्षकको कान्तिपुरको समाचार देखिन्छ। तर सो...
प्रविण भट्ट - क्षतविक्षत अवस्थामा एक विमानसहितको फोटो र पोखरामा दुर्घटना भएको लेखिएको पोस्ट अहिले सोसल मिडियामा भाइरल भइरहेको छ। फोटोमा सानो विमान दुर्घटनाग्रस्त अवस्थामा...
श्यामसुन्दर पुडासैनी - नेकपा एमालेबाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रोएको फोटो र समाचार अहिले सामाजिक सञ्जालमा भाइरल छ। पूर्व प्रधानमन्त्री...
श्यामसुन्दर पुडासैनी - सामाजिक सञ्जालमा मंगलबार रातिदेखि एउटा फोटो भाइरल भएको छ। फोटोमा रातो लुगा लगाएकी एक बालिकाले बाँदरको सानो बच्चालाई बोकिरहेको देख्न सकिन्छ। फोटोसँगै...
सोसल मिडियामा अहिले एउटा फोटो भाइरल भएको छ। फोटोमा ठूलो भिड देखिन्छ। फोटोसँगै अङ्ग्रेजीमा लेखिएको छ- 'This isn't political rally or a concert but a...
कान्तिपुर राष्ट्रिय दैनिकले १२ साउन २०७८ मंगलबारको अङ्कमा 'किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्ने सम्झौता' शीर्षकमा चार कोलमको समाचार पहिलो पृष्ठमा छापेको छ। समाचारमा...
मंगलबार सामाजिक सञ्जालमा विजय शाहीको मृत्यु भएको दावी गर्दै फोटोसहितको पोस्ट भाइरल भएको छ। आफूसित अद्भूत स्मरण शक्ति रहेको दावी गरेर मिडियामा छाएका उनी केही...
प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ साउन ४ गते अमेरिकी सरकारबाट अनुदानमा प्राप्त जान्सेन नामको जोन्सन एन्ड जोन्सन कम्पनीको खोप अभियानको शुभारम्भ गरे। प्रधानमन्त्री देउवा र अमेरिकी...