
अमेरिकी दूतावासका कर्मचारीले मतदान केन्द्र कब्जा गरेको दावीसहितको एउटा भिडियो निर्वाचनको दिन सामाजिक सञ्जालमा भाइरल भएको छ। तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त दावी भ्रामक रहेको...

देशभर मतदान चल्दै गर्दा धादिङमा पनि गोली चलेको र चुनाव रद्द भइसकेको दावीसहितको १ मिनेट १७ सेकेन्डको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर नेपालफ्याक्टचेकले...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएसँगै सामाजिक सञ्जालमा ओखलढुंगामा झडप भएको र प्रहरीले गोली चलाएको दावीसहितको एउटा भिडिओ भाइरल भइरहेको छ। तर नेपालफ्याक्टचेकले गरेको...

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन शाहले अनुमति नलिई हेलिकप्टर प्रयोग गरेपछि अवतरण गर्न नदिई फर्काइएको दावीसहितका समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित...

कांग्रेस र नेकपा मिलेर दोलखा जिल्लाको मालुमा बुथ कब्जा गरेको दावीसहितको सामग्री सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। तर नेपालफ्याक्टचेकको तथ्यजाँचले उक्त दावी भ्रामक रहेको...

मुस्ताङ जिल्लाको एक मतदान केन्द्रमा ४ जना मात्र मतदाता रहेको दावीसहितको भिडियो सामाजिक सञ्जाल टिकटकमा भाइरल भइरहेको छ। तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त मतदान केन्द्रमा...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवन–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम ले चुनावी सभामा आदिवासी जनजाती (विशेषगरी गुरुङ र थारु समुदाय) लाई...

नेपाली कांग्रेसका सभापति तथा सर्लाही–४ का उम्मेदवार गगन थापालाई सर्लाहीका जनताले लखेटेको दावीसहितको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर नेपालफ्याक्टचेकको तथ्यजाँचमा उक्त भिडियो...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाका उपसभापति ध्रुव अधिकारी पाँच लाख रुपैयाँ नगदसहित नियन्त्रणमा परेको दावीसहितको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर नेपालफ्याक्टचेकले गरेको...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चुनाव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा प्रस्तावित झापा ५ का उम्मेदवार बालेन शाहलाई आगामी चुनावका लागि शुभकामना दिएको दावीसहितको भिडियो...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले 'सिंहदरबार जलाएरै छाड्यौँ’ लेखिएको प्लेकार्ड बोकेको दावीसहितको फोटो...

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले मतदाताको खुट्टामा पैसा राखेर ढोगेको दावीसहितको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचमा उक्त...