तथ्यजाँच

बैशाख २९, २०७९
बीबीसी नेपाली सेवाको नाममा भाइरल भएको सर्वेक्षण मिथ्या सूचना

सामाजिक सञ्जालमा बीबीसी नेपाली सेवाको आन्तरिक मत सर्वेक्षण दावी गर्दै बुधबारदेखि पोस्टहरु भाइरल भएका छन्। ती पोस्टहरुमा एमालेको सबैभन्दा बढी प्रतिशत र कांग्रेस दोस्रो तथा...

बैशाख २८, २०७९
नझुक्किनुस्, मतदाता नामावलीमा नाम नहुनेले नागरिकता हुँदैमा मत दिन पाउँदैनन्

वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा नागरिकता हुने सबैले मतदान गर्न पाउने आशयमा सामाजिक सञ्जाल र केही अनलाइनहरुमा समाचार  आएका छन्। तर हाम्रो...

बैशाख २५, २०७९
‘नयाँ पत्रिका’मा प्रकाशित मतपत्र बदर हुने अवस्थाबारे चित्र गलत

नयाँ पत्रिका राष्ट्रिय दैनिकको २०७९ वैशाख २५ गतेको अङ्कको प्रमुख समाचारमा 'पाँच लाखभन्दा बढी मत बदर हुने अनुमान' शीर्षकमा मुख्य समाचार छापिएको छ। समाचारसँगै मतपत्र...

बैशाख २१, २०७९
काठमाडौँ महानगरपालिकामा उपमेयरका उम्मेदवारहरुबारे सेतोपाटीको विवरण गलत

अनलाइन न्युजपोर्टल सेतोपाटीले 'यी हुन् काठमाडौं महानगरको मेयरका ५५ र उपमेयरमा ३७ उम्मेदवार' शीर्षकमा वैशाख २१ गते समाचार प्रकाशन गरेको छ। समाचारमा उम्मेदवारहरुको नाम र...

बैशाख २०, २०७९
के हो उपमेयर उम्मेदवार सुनीता डंगोलविरुद्ध अख्तियारमा परेको उजुरीबारे तथ्य ?

काठमाडौँ महानगरपालिकाका उपमेयर उम्मेदवार सुनीता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको समाचार मंगलबार धेरै वटा अनलाइन मिडियाहरुमा आएका छन्। समाचारमा परेको भनिएको उजुरीको फोटो...

बैशाख १६, २०७९
के हो भाइरल भएको केशव स्थापितको नाम जोडिएको कामपाको सार्वजनिक सूचनाको तथ्य?

सामाजिक सञ्जालमा अहिले काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा वर्तमान मेयरका उम्मेदवार केशव स्थापितको नाममा काठमाडौँ महानगरपालिकाले निकालेको भनिएको एउटा पुरानो सार्वजनिक सूचना भाइरल भएको छ।...

बैशाख १५, २०७९
के विभिन्न स्थानीय तहमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको हो?

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका क्रममा वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता सकिए लगत्तै केही मिडिया र सामाजिक सञ्जालमा पनि...

बैशाख १०, २०७९
के हो फेसबुकमा भाइरल भएको डा. शेरबहादुर पुनको मन्त्री र सचिवलक्षित ‘गाली’को तथ्य?

मन्त्री र सचिवलाई गाली गरिएको एउटा पोस्ट अहिले फेसबुकमा भाइरल भएको छ जसमा लेखिएको छ, ‘मरी मरी पढेर डाक्टर बन्यो,स्थायी बन्न दशतिर चाकरी ठोक्नुपर्छ, करारमा...

चैत्र २९, २०७८
के हो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भाइरल फोटोको तथ्य?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको भनिएको एउटा फोटो अहिले फेसबुकमा भाइरल भएको छ। फोटोमा गरिएको दावी अनुसार अध्यक्ष लिङ्देनले दुर्घटनामा परेका व्यक्तिलाई आफ्नो गाडी...

चैत्र २४, २०७८
के पाकिस्तानको संसद् विघटन सर्वोच्च अदालतले मंगलबार नै बदर गरिसकेको हो?

अपडेट : पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार राति (अप्रिल ७) बल्ल संसद् ब्युँताउने फैसला गरेको छ। यो तथ्य जाँच यो फैसलाभन्दा दुई दिन अघि नेपाली मिडियामा...

चैत्र १६, २०७८
के भ्यूटावर उद्‍घाटन गर्न गएका ओली र पौडेललाई स्थानीयले लखेटेका हुन्?

सामाजिक सञ्जालमा मंगलबारदेखि एउटा भिडियो भाइरल भएको छ। भिडियोमा गाडीहरु कुद्‍दै गरेका र मान्छेले ढुंगा हान्दै गरेको देखिएको छ भने भिडियोको विवरणमा 'बुटवलमा भ्यूटावर उद्घाटन...

चैत्र १४, २०७८
सवारी ज्यान मुद्दामा मल्ललाई तोकिएको जरिवाना १ हजार कि १० हजार?

२०७६ सालमा पैदल यात्रु लीला देवकोटाको मृत्यु हुने गरी बुढानिलकण्ठमा भएको सवारी दुर्घटनाका चालक पृथ्वी मल्ललाई काठमाडौँ जिल्ला अदालतले २०७८ चैत ७ गते सजाय तोकेको...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add