भूलसुधार नीति

भूलसुधार नीति

प्रकाशित सामग्री सकेसम्म सही र तथ्यसहितको बनाउने हाम्रो प्रतिबद्धता छ।

तर कथंकदाचित भूल भएमा हामी तुरुन्तै पारदर्शी रूपमा विस्तृत जानकारीसहित भूलसुधार गर्न तत्पर छौँ।

प्रकाशित कुनै तथ्यजाँचमा तपाईँलाई शङ्का लागेमा वा कुनै कुरामा विमति भएमा [email protected] मा इमेल गर्न सक्नुहुन्छ। त्यसमा प्राप्त सबै इमेलहरू तथ्याङ्क राखी तथ्यजाँचकी र सम्पादकले त्यस्ता सामग्रीको पुन: परीक्षण गर्छन्।

तथ्यजाँचको वर्गीकरण फरक नपर्ने हिज्जे वा साधारण गल्तीहरू सच्याई लेखको अन्त्यमा के परिवर्तन किन गरिएको हो भनी स्पष्ट लेखिनेछन्।

  • उदाहरण: *शीर्षक

तथ्यजाँचको नतिजा फरक पर्ने खालका भूलसुधार वा शीर्षकमा भएका परिवर्तन भने शीर्षककै सुरुमा [सच्याइएको] राखी पुन: प्रकाशन गरिने छ र त्यस्ता सामग्रीलाई पुरानै भए पनि गृहपृष्ठमा राखी हाम्रा सबै सोसल मिडियामा पुन: प्रकाशन गरिनेछ।

  • उदाहरण: [सच्याइएको] सच्याइएको शीर्षक

अहिलेसम्म हामीले तथ्यजाँच गरेका सामग्रीहरूमा हाम्रो निष्कर्ष परिवर्तन गर्ने गरी भूल गरेका छैनौँ र त्यस्तो नगर्न हामी प्रतिबद्ध छौँ।

Correction Policy

We are committed to publishing correct and factual information as far as possible.

And, we are honest about any errors that we may make.

We are ready to publish correction in a transparent manner with clear labels and details of the correction made as soon as we are aware of any mistake. If you spot any error or likely error or dispute any of our material presented, please advise us using emails [email protected] All your advise or complaints on this email will be recorded and reviewed by the fact-checkers and the editor.

Spelling errors and minor correction on laguage or style that have no overall impact on the categorization will be noted at the end of the fact-check article.

  • Example: *Headline

Major changes or changes on the headline will be marked in the headline with [Corrected] prefix. Such fact-checks, even if are old, will appear in the front-page and will be re-shared on all our social media account.

  • Example: [Corrected] Corrected headline

So far, we haven’t corrected any out publication leading to change in the categorization and we are committed to remain so.

सबैभन्दा धेरै हेरिएको