भ्रामक सूचना

फाल्गुन २९, २०८१
बटौलीमा बस चढ्न लाइन लागेको? होइन, भाइरल फोटोको तथ्य यस्तो

पुरानो समयका लुगाफाटा लगाएकाहरु लाइन बसेको एउटा ब्ल्याक एन्ड ह्वाइट फोटो राखी ५६ वर्ष पहिला बटौली अर्थात् बुटवलमा बस चढ्न लाइन बसेको दावी गर्दै एउटा फोटो...

फाल्गुन २३, २०८१
मोटरसाइकलमा पछाडि बस्ने यात्रुका लागि हेल्मेट अनिवार्य नयाँ होइन, पुरानै नियम हो!

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐनको नयाँ मस्यौदा सार्वजनिक गरेसँगै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा यसको चर्चा भइहेको छ। ऐनको मस्यौदामा मोटरसाइकल...

फाल्गुन १९, २०८१
नेपालमा ‘मुसलमान भगाऊ’ अभियान सुरु गरिएको छैन, भाइरल भिडियो भ्रामक

नेपालमा 'मुसलमान भगाऊ' अभियान सुरु गरिएको दावी गर्दै सामाजिक सञ्जाल एक्समा एउटा भिडियो भाइरल भएको छ। ३६ सेकेन्ड लामो उक्त भिडियोमा धार्मिक झण्डा र ब्यानर...

फाल्गुन १०, २०८१
एचपिभी खोपले दुष्प्रभाव गर्छ भन्ने दावी यसकारण भ्रामक

महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि लगाइने एचपिभी खोप प्रभावकारी नभएको र त्यसले घातक असर गर्ने दावी गर्दै 'लोक संवाद' अनलाइनमा एउटा लेख प्रकाशन...

फाल्गुन ९, २०८१
‘कान्तिपुर’ले दावी गरे जस्तै छविलाल जोशीको ‘पुनरावेदन’ लगाउमा राख्‍न आदेश भएको होइन

सहकारी ठगीमा मुछिएका छविलाल जोशीलाई गत माघ २८ गते रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। सोही आदेशविरुद्ध जोशीले गरेको 'पुनरावेदन'लाई लगाउमा...

फाल्गुन २, २०८१
मेक्सिकोकी राष्ट्रपतिले ट्रम्पलाई जवाफ दिएकी होइनन्, भाइरल सन्देश भ्रामक

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पद सम्हालेपछि मेक्सिकोलाई लक्षित गरी विभिन्न घोषणा गरेपछि  मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउमले ट्रम्पलाई कडा रुपमा जवाफ फर्काएको दावी गर्दै एउटा भनाई...

माघ ३०, २०८१
भ्रममा नपर्नुस्, ग्यास सिलिन्डरमा एक्सपायरी डेट हुँदैन

काठमाडौँको कमलपोखरीमा गत माघ २४ गते ग्यास विस्फोट भएपछि ग्यास सिलिन्डर हेरेर प्रयोग गरिसक्नुपर्ने मिति थाहा पाउन सकिने दावी फेरि भाइरल भइरहेको छ। अनलाइनखबरमा गत...

माघ २१, २०८१
के हो ‘मदन भण्डारीलाई मार्न मलाई जिम्मा दिन खोजेको’ भन्दै गरेको प्रम ओलीको भाइरल भिडियोको तथ्य?

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली कांग्रेसले मदन भण्डारीलाई मार्न आफूलाई जिम्मा दिन खोजेको र उनको हत्या कांग्रेसले गराएको’ भन्दै गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल...

माघ १७, २०८१
प्रधानमन्त्री ओली अस्पतालमा भएको फोटो पाँच वर्ष पुरानो

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएको जस्तो देखिने तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचमा ती तस्विरहरु २०७६ सालमा बिरामी हुँदाको रहेको...

माघ ९, २०८१
के रोनाल्डोले नेपालको भूकम्पमा ५० करोड रुपैयाँ सहयोग गरेका हुन् ?

फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले सन् २०१५ मा नेपालको भूकम्पपीडितलाई ५० करोड नेपाली रुपैयाँ सहयोग गरेको दावीसहितको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। हाम्रो तथ्यजाँचले...

माघ ३, २०८१
के रवि लामिछानेलाई अदालतले कसुरदार ठहर गरेको हो ?

‘रवि लामिछाने दुवै अदालतबाट कसुरदार ठहर’ शीर्षकमा 'नागरिक' दैनिकले लेखेको समाचारमा दावी गरिएको छ- 'सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दुवै...

पुस २५, २०८१
बाघले रगत पिउँदैन, भ्रममा नपर्नुस् !

सेतोपाटी अनलाइनको युट्युबमा बाघले 'घटघट रगत पिएको' दावी गरिएको एउटा अडियो फिचर प्रकाशन भएको छ। बाघले रगत पिएको दावी अरु बेला पनि हाम्रो समाजमा सुनिन्छ।...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add