भ्रामक सूचना

असार ४, २०७७
सेनाको अनियमितताको समाचारमा ‘कान्तिपुर’को हिसाब गडबड

असार ३, २०७७ मा कान्तिपुर दैनिकको दोस्रो पेजमा 'क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता : औषधि नै नखाई ७४ लाखको बिल' शीर्षकको समाचार छापिएको छ। सामाजिक सञ्जालमा निकै...

जेष्ठ १२, २०७७
प्रधानमन्त्रीको सम्बोधनको फ्याक्टचेक : कुन-कुन तथ्य गलत ?

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ५ बजे देशबासीलाई सम्बोधन गरे। आज ६३ औँ दिन लकडाउनमा बसिरहेका देशबासी प्रधानमन्त्रीको सम्बोधनमा केही खास आउने प्रतीक्षामा थिए।...

जेष्ठ १२, २०७७
राजाको फोटो भएको नोट ‘नचल्ने’ खबर भ्रामक

सामाजिक सञ्जालमा हिजोदेखि एउटा चर्चा चलेको छ- अबदेखि राजाको चित्र भएको नोट नचल्ने! केहीले यस्तै शीर्षकमा समाचार लेखेका छन् भने धेरैले यसबारे आफ्नो धारणा लेखिरहेका...

जेष्ठ ११, २०७७
कोरोना संक्रमित ग्रान्डीका कर्मचारीको उपचार पाटन अस्पतालमा किन?

शनिबार राजधानीको ग्रान्डी अस्पतालमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखियो। उनलाई उपचारका लागि पाटन अस्पतालमा पठाइयो। लगत्तै सामाजिक सञ्जालमा आलोचना हुन थाले- निजी अस्पतालले आफ्नै...

जेष्ठ २, २०७७
के ठोरीमा वडाअध्यक्षले नेपाल-भारत सीमामा काँडेतार लगाएका हुन् ?

लिपुलेकमा नेपाली जमिनमा भारतले सडक बनाएको समाचारले चर्चा पाइरहँदा आज एकाएक एउटा अर्को समाचारले सामाजिक सञ्जालमा चर्चा पाएको छ। पर्सा जिल्लामा अवस्थित ठोरी गाउँपालिकाका एक...

जेष्ठ १, २०७७
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीको अन्तर्वार्तामा गरिएका दावीहरुको फ्याक्टचेक

नेपालखबरले स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीको अन्तर्वार्ता वैशाख ३१ गते प्रकाशन गरेको छ। 'एक लाख संक्रमितलाई व्यवस्थापन गर्नसक्ने अवस्थामा छौँ' शीर्षकमा प्रकाशित अन्तर्वार्तामा...

बैशाख १९, २०७७
के हो ऋषि कपुरको मृत्युभन्दा एक दिनअघिको भन्दै भाइरल भएको भिडियोको सत्य ?

बलिउडले एक दिनको अन्तरालमा दुई प्रतिभाशाली कलाकार गुमायो। सुरुमा इरफान खान र भोलिपल्ट ऋषि कपुर। ऋषि कपुरको मृत्युसँगै नेपालमा पनि सोसल मिडिया प्रयोगकर्ताहरु माझ एउटा...

बैशाख १८, २०७७
के नेपालमा कोरोना संक्रमण ‘कम्युनिटी ट्रान्समिसन’ चरणमा पुगेको हो ?

कोरोना भाइरसको संक्रमण तेस्रो चरण अर्थात् कम्युनिटी ट्रान्समिसनमा पुगेको खबर मूलधारका मिडिया र सामाजिक सञ्जालमा केही दिनदेखि फैलिएको छ। खासगरी उदयपुरको भुल्केमा धेरै संक्रमितहरु फेला...

बैशाख १४, २०७७
के प्रम ओलीले नयाँ अवार्ड पाउने घोषणा भएको हो?

फेसबुकमा आइतबार एउटा जानकारी भाइरल हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियन एसोसिएशन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (AAMO) ले एसियाकै दुरदर्शी नेता घोषणा गर्दै "AAMO Visionary Leader...

बैशाख ९, २०७७
के कोरोनाबाट भएको नोक्सानीको क्षतिपूर्ति माग गर्दै जर्मनीले चीनलाई बिल पठाएको हो?

अहिले इन्टरनेटमा एउटा समाचारको चर्चा हुँदैछ। केही नेपाली अनलाइनहरुले पनि यो समाचार राखेका छन्। कामनान्युज अनलाइनले दावी गरेको छ, 'जर्मनीले चीनलाई १ खर्ब ३० अर्ब...

बैशाख ८, २०७७
के बुद्ध एयरको वेबसाइटमा राखिएको जोन्स हपकिन्स विश्वविद्यालयको भनिएको कोरोना भाइरससम्बन्धी जानकारी सही हो?

बुद्ध एयरको वेबसाइटमा कोभिड १९ सम्बन्धी केही महत्त्वपूर्ण तथ्य र जानकारी शीर्षकमा एउटा पोस्ट राखिएको छ। सोसल मिडियाका प्रयोगकर्ताहरुले पनि अमेरिकाको जोन्स हपकिन्स विश्वविद्यालयले तयार...

बैशाख ६, २०७७
कोरोना भाइरसबारे मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीको प्रवचन, कति सही कति गलत?

अघिल्लो शनिबार अर्थात् चैत २९ गते प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसित सिंहदरबारस्थित एक्सन रुमबाट छलफल गरेका थिए। त्यतिबेलाको एउटा भिडियोको अंश अहिले सामाजिक सञ्जालमा...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add