
सामाजिक सञ्जाल टिकटकमा फैलिएको एक भिडियोमा नेपालमा नयाँ कानुन आएको भन्दै मोटरसाइकल चलाउन लाइसेन्स नचाहिने दावी गरिएको छ। तर हाम्रो तथ्य जाँचले यो सूचना भ्रामक...

केही सेकेण्ड सास रोक्न सके फोक्सो स्वस्थ भएको/नभएको थाहा पाउने दावी गरिएको एउटा भिडियो फेसबुकमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको...

छोटो भिडियो सम्प्रेषण गर्न मिल्ने सामाजिक सञ्जाल टिकटक संसारभर बन्द हुने दावीसहित एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। हाम्रो तथ्यजाँचमा भने उक्त भिडियो...

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको दावी गरिएको भिडियो टिकटकमा भाइरल भएको छ। कुनै सन्दर्भ उल्लेख नगरी ‘प्रचण्डमाथि जुत्ता प्रहार भएपछि…’ क्याप्सन राखेर हालिएको...

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार प्रकाशित/प्रसारित गरेपछि एबीसी टिभी च्यानलले १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने दाबी गर्दै समाचारहरू प्रकाशित भएका छन्। तर, हाम्रो तथ्यजाँचले...

प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापड हानिएको दावी सहित एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा फैलिएको छ। भिडियोमा सुरक्षा घेराभित्र रहेका प्रधानमन्त्री ओलीमाथि आक्रमणको प्रयास भएको देखिए...

विश्वविद्यालयको शोधपत्र बेवारिस ढंगले फ्याँकेको फोटो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। सो पोस्टमा धेरैले नेपालको भन्दै कमेन्ट पनि गरेका छन्। तर, हाम्रो तथ्यजाँचले यो...

मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परे पनि मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णयपछि रिहा भएका कोशी प्रदेश सांसद लीलाबल्लभ अधिकारीको पद पक्राउ परेपछि निलम्बनमा...

कम्बोडियामा सञ्चालित टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो लगानी रहेको भ्रम फैलाएको आरोपमा गत मंसिर ४ गते व्यवसायी दुर्गा प्रसाईं पक्राउ परे। प्रसाईंलाई 'विद्युतीय...

हातमा खुकुरी नचाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले यो भिडियो भ्रामक रहेको ठहर गरेको छ।...

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई बिरामीमुक्त देश बनाउने घोषणा गरेको दावी सहितको समाचार 'अन्नपूर्ण पोस्ट' दैनिकले लेखेको छ। तर, हाम्रो तथ्यजाँचले भने यो समाचार भ्रामक...

कोरोना खोपको दुष्प्रभावका कारण मिस्टर काठमाडौँको उपाधि जितेका प्रकाश राईको हृदयघात भएर मृत्यु भएको दावी गरिएको पोस्ट फेसबुकमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले यो...