भ्रामक सूचना

असार २६, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरण : मूलधारकै मिडियाबाट प्रकाशित समाचार भ्रामक

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट भएको आदेशलाई लिएर नेपालका मूलधारका छापा तथा अनलाइन सञ्चारमाध्यमहरूले फरक-फरक संख्यात्मक विवरणसहितका समाचार प्रकाशित गरेका छन्। केही सञ्चारमाध्यमले...

असार १७, २०८३
टिकटकमा भेनेजुएलाको भन्दै भाइरल भूकम्पको भिडिओ नेपालको

सामाजिक सञ्जाल टिकटकमा भेनेजुएलाको ठूलो भूकम्प भन्दै एउटा भिडिओ क्लिप व्यापक सेयर भइरहेको छ। तर नेपालफ्याक्टचेकको तथ्यजाँचका क्रममा उक्त भिडिओ १० वर्षअघि अर्थात् २०७२ साल...

असार ५, २०८३
दिल्लीको तापक्रम ६४ डिग्री सेल्सियस पुगेको भन्दै नेपाली मिडियामा प्रसारित समाचार ‘भ्रामक’

केही नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भारतको नयाँ दिल्लीमा प्रचण्ड गर्मीका कारण वायुमण्डलीय तापक्रम ६४ डिग्री सेल्सियससम्म पुगेको भन्दै समाचारहरू भाइरल भएका छन्। तर, नेपालफ्याक्टचेकको...

असार ३, २०८३
पूर्वराजाको जन्मोत्सवमा निर्मल निवास खुला गरिने दावीसहितको विज्ञप्ति गलत

अनलाइन सञ्चारमाध्यमहरूमा पूर्वराजा ज्ञानेन्द्र शाहको ८० औँ जन्मोत्सवको अवसरमा असार २३ गते निर्मल निवास सर्वसाधारणका लागि ३ घण्टा खुला रहने दाबीसहित एउटा प्रेस विज्ञप्ति प्रकाशित...

असार २, २०८३
सशस्त्र प्रहरीले विराटनगर-जोगबनी सीमाना नजिकै काँडेतार लगाएको भन्दै भाइरल फोटोको तथ्य के हो ?

अवैध तस्करी रोक्न सशस्त्र प्रहरीले मोरङको विराटनगरसँग जोडिएको जोगबनी नाकाको १ नम्बर गेट नजिकै नेपालतर्फको पर्खालमा काँडेतार बेरेको दावीसहितको एक तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल...

जेष्ठ २६, २०८३
कैलाली बहुमुखी क्याम्पसले अत्यधिक गर्मीका कारण २० दिन बिदा दिएको दाबी भ्रामक

धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसले अत्यधिक गर्मी बढेका कारण २० दिन बिदा दिने घोषणा गरेको भन्दै केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा समाचारहरू प्रकाशित भएका छन्।...

जेष्ठ २३, २०८३
सुपर एल निनोका कारण करोडौँको मृत्यु भएको भन्दै टिकटकमा भ्रामक दाबी

सन् १८७६–७८ को ‘सुपर एल निनो’का प्रभावले भारतमा १ करोड २० लाख, चीनमा २० देखि ३० करोड र ब्राजिलमा १ लाख मानिसको ज्यान गुमेको दाबी...

जेष्ठ २२, २०८३
नेपालले भारतीय सिमाना मिचेको भन्दै पूर्वमन्त्री बब्लु गुप्ताले सेयर गरेको फोटो भ्रामक

पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्ताले सिरहाको लगडी गदियानी क्षेत्रमा 'ज्ञानी मुखिया' नामका नेपाली नागरिकले भारतीय सिमाना मिचेको दावीसहित सामाजिक सञ्जालमा एउटा...

जेष्ठ २१, २०८३
नेपालको हिमाली भेगमा हिमपहिरो गएको दाबीसहित भाइरल भएको भिडियो भ्रामक

सामाजिक सञ्जालमा अहिले नेपालको हिमाली भेगमा विशाल हिमपहिरो गएको दाबी गरिएको एउटा भिडियो भाइरल भइरहेको छ। तर, नेपालफ्याक्टचेकको तथ्यजाँच तथा डिजिटल प्रमाणहरूको विश्लेषणले उक्त भिडियो...

जेष्ठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा १३ प्रतिशत होइन ५ प्रतिशत भ्याट

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपतमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको भन्दै मूलधारका सञ्चारमाध्यममा समाचारहरू प्रकाशित...

जेष्ठ १३, २०८३
के महावीर पुनले हर्क साम्पाङलाई ‘महाको फटाहा’ भनेका हुन् ?

सामाजिक सञ्जालमा प्रतिनिधि सभा सदस्य महावीर पुनले हर्क साम्पाङलाई "महाको फटाहा हो" भनी गाली गरेको दावीसहितको भिडिओ क्लिप र स्ट्याटसहरू भाइरल भइरहेका छन्। तर, नेपालफ्याक्टचेकले...

जेष्ठ ९, २०८३
‘भ्यागुता खाँदै गरेको सर्प’ भन्दै मिडियाले राखेको फोटो ‘हरियाउ (हरेऊ)’ प्रजातिको होइन

राष्ट्रिय समाचार समिति (रासस) र मुख्यधारका अनलाइन सञ्चारमाध्यमहरूले कञ्चनपुरमा भ्यागुता खाँदै गरेको सर्पको तस्बिरलाई 'हरियाउ (हिरुवा)' भन्दै सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको अनुसन्धान तथा...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add