भ्रामक सूचना

जेष्ठ ८, २०८३
हुम्लामा गएको पहिरो भन्दै मिडियाले राखेका फोटो वास्तविक नभई एआईबाट बनेको

मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान र स्थानीय अधिकारीहरूसँगको पुष्टिबाट उक्त तस्बिर...

जेष्ठ ५, २०८३
घरभाडा घरबेटीलाई नभई सरकारको खातामा हाल्नुपर्ने दावी यसकारण भ्रामक

केही दिनदेखि सामाजिक सञ्जालमा डेरावालाले कोठाभाडा सिधै सरकारको खातामा जम्मा गर्नुपर्ने र सरकारले कर कट्टा गरेर मात्र बाँकी रकम घरधनीलाई दिने व्यवस्था लागू हुन लागेको...

बैशाख २९, २०८३
‘मुग्लिङको पहिरो’ भन्दै भाइरल भिडियोको तथ्य के हो ?

सामाजिक सञ्जालमा पछिल्लो समय मुग्लिङको पहिरो भन्दै एउटा भिडियो भाइरल बनेको छ । मनसुन सुरु हुनुअघि नै नेपालका राजमार्गहरू पहिरोको जोखिममा परेको र मुग्लिङ क्षेत्रमा...

बैशाख २४, २०८३
झापामा सुकुम्वासी बस्ती भत्काउँदा मुठभेड भएको भनिएको भिडियो काठमाडौंको ८ महिना पुरानो

झापामा सुकुम्वासी बस्ती भत्काउन पुगेका सुरक्षाकर्मी र डोजरमाथि स्थानीयले ढुङ्गामुढा गरेको दावीसहितको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर, नेपाल फ्याक्ट चेकको तथ्य जाँचले...

बैशाख २४, २०८३
काभ्रेको रोशी खोलामा माइक्रो बस फसेको वास्तविक हो, तर भाइरल दृश्य अतिरञ्जित

काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीका कारण फसेका माइक्रो बस र मानिसहरू भन्दै एउटा भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ। भिडियोमा खोलाको बीचमा चार वटा माइक्रो...

बैशाख २०, २०८३
सुकुम्बासी बस्तीको ‘आलिशान भवन’ पूर्वमन्त्री किरातीको भएको दावी गलत

पूर्वमन्त्री गोपाल किरातीले मनोहराको सुकुम्बासी बस्तीमा ६ तले आलिशान भवन बनाएको र सरकारले त्यसमा डोजर चलाएको दाबीसहितको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, नेपालफ्याक्टचेकको...

बैशाख १७, २०८३
सांसद केपी खनाललाई काँधमा बोकेको भिडियो हालको होइन, निर्वाचनको बेलाको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनाललाई बाजागाजासहित समर्थकहरूले काँधमा बोकेर हिँडिरहेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। हालैका दिनमा सांसद खनाललाई...

बैशाख १६, २०८३
त्रिवि क्रिकेट मैदानमा डोजर चलाएर भत्काउन लागिएको दाबी भ्रामक

हालैका दिनमा सामाजिक सञ्जाल र केही अनलाइन माध्यमहरूमा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सरकारले डोजर चलाउन लागेको र रङ्गशाला नै भत्काउन ३५ दिने अल्टिमेटम दिएको दाबीसहितका...

बैशाख १४, २०८३
पूर्वराष्ट्रपति भण्डारीलाई बालेनले ‘कडा जवाफ’ फर्काएको दाबी भ्रामक

सामाजिक सञ्जालमा पछिल्लो केही दिनयता प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको टिप्पणीको कडा प्रतिवाद गरेको दाबी गरिएका पोस्टहरू भाइरल बनेका छन्...

बैशाख ४, २०८३
के भारतीय मिडियाले दावी गरेजस्तो प्रधानमन्त्री बालेन बिना अंगरक्षक सडकमा देखिएका हुन्?

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह अंगरक्षक बिना सडकमा देखिन थालेको र सर्वसाधारणसँग घुलमिल भइरहेको दावीसहित भारतीय सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरिरहेका छन्। तर, नेपाल फ्याक्ट चेकको अनुसन्धानमा...

बैशाख ३, २०८३
धनगढीमा कृष्ण दमाईको नियुक्तिसँग जोडेर फैलाइएको ‘मन्दिर निषेध’ को हल्ला असत्य

धनगढी उपमहानगरपालिकाले दलित समुदायका कृष्णबहादुर दमाईलाई विशेष जिम्मेवारी दिएपछि सामाजिक सञ्जालमा एउटा सूचना भाइरल भएको छ जसमा अब धनगढीमा रक्सी खाने बाहुनलाई पूजापाठ र मन्दिर...

चैत्र २९, २०८२
सुनाखरी फूल वैशाख १ मा मात्र फूल्ने दावी भ्रामक

सामाजिक सञ्जालमा वैशाख १ गते मात्र सुनाखरी फूल फूल्ने र यो वर्ष चैत मै फुलेको भन्दै केही पोस्टहरू भाइरल भएका छन्। तर नेपालफ्याक्टचेकको तथ्य जाँचले...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add