मिथ्या सूचना

मंसिर ३, २०७९
स्थापित मिडियाका अनलाइनमा प्रकाशन भए झैँ देखिने मिथ्या स्क्रिनसट भाइरल

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को मतदानको अघिल्लो दिन स्थापित मिडियाका अनलाइनहरुमा प्रकाशन भएको झैँ देखिने केही स्क्रिनसटहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्।...

मंसिर १, २०७९
दोलखा सदरमुकाममा बम विस्फोट भएको समाचार ‘मिथ्या’

दोलखा सदरमुकाम चरिकोटमा बम विस्फोट भएको खबर केही मिडियाले बुधबार दिएका छन्। समाचारमा भीमेश्वर नगरपालिका–३ स्थित सातदोबाटोमा विष्फोट भएकाे दावी गरिएको छ। तर हाम्रो तथ्य...

अशोज २०, २०७९
नझुक्किनुस्, उदित नारायणको निधन भएको भाइरल पोस्ट गलत

गायक उदित नारायण झालाई ह्रदयाघात भएको र उनको निधन भएको दावी गरिएका पोस्टहरु बुधबार (२०२२ अक्टोबर ५) राति सामाजिक सञ्जालमा भाइरल भयो। भारतका कुनै पनि...

भदौ २७, २०७९
के हो ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियोको तथ्य ?

सीपी खनाल  सामाजिक सञ्जालमा अहिले 'बच्चा चोर' भन्दै केही फोटो र भिडियो भाइरल भएका छन्। त्यसमध्ये एउटा भिडियो र त्यसैसँग सम्बन्धित केही फोटोमा प्रहरीहरु, एक...

भदौ २२, २०७९
प्रधान न्यायाधीशविरुद्ध महाभियोग पारित गर्न दुवै सदनको दुई तिहाई चाहिने पुनको दावी गलत

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद वर्षमान पुनले प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रतिनिधि सभाको मात्रै होइन, राष्ट्रिय सभासहितको दुईटै सदनको दुई तिहाइले पास या फेल गर्ने...

भदौ १५, २०७९
के हो महेश बस्नेत कुटिएको भन्दै भाइरल भएको भिडियोको तथ्य?

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भएको छ- जसमा ढाकाटोपी लगाएका एक व्यक्तिलाई भिडले कुट्न खोजेको र उनी दौडिँदै कुनै गेटभित्र प्रवेश गरेको देखिन्छ। भिडियोमा...

भदौ ९, २०७९
के यसपालि पहिलो पटक कैदीबन्दीले मतदान गर्न लागेका हुन्?

'कान्तिपुर' राष्ट्रिय दैनिकको २०७९ भदौ ८ गते बुधबारको अङ्कको पहिलो पृष्ठमा 'पहिलो पटक मतदान गर्दै कैदीबन्दी' शीर्षकमा एउटा समाचार छापेको छ। समाचारमा दावी गरिएको छ-...

साउन १९, २०७९
के हो फेसबुकमा भाइरल भएको मञ्जु भण्डारीको स्टायटसको तथ्य ?

धरान उपमहानगरपालिकामा यस पटकको निर्वाचनमा मेयरका उम्मेदवार तथा अघिल्लो कार्यकालका उपमेयर मञ्जु भण्डारीको एउटा फेसबुक स्टायटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको छ। वर्तमान मेयर हर्क...

साउन ३, २०७९
नेपालमा नागरिकतासम्बन्धी विधेयक पारित भएको भारतीय मिडियाको समाचार गलत

अपडेट (२०७९ साउन ९) : हामीले यो तथ्य जाँच गर्दा यो विधेयक पारित भइनसके पनि २०७९ साउन ६ गते बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको...

असार ३२, २०७९
के कमल थापालाई गाई चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न आदेश भएको हो?

अपडेट (२०७९ साउन ९) : हामीले यो तथ्य जाँच गर्दा यो सर्वोच्च अदालतले अन्तरिम आदेश दिइनसकेको भए पनि २०७९ साउन ८ गते न्यायाधीशद्वय आनन्दमोहन भट्टराई...

असार २२, २०७९
शिक्षकले विद्यार्थी कुटेको भाइरल भिडियो बझाङको होइन भारतको

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा एक व्यक्तिले कक्षाकोठा जस्तो देखिने ठाउँमा एक बालकलाई निर्दयी भएर कुटिरहेको देख्न सकिन्छ। भिडियोसहितका पोस्टहरुमा यो दृश्य...

असार २०, २०७९
फेसबुकमा राष्ट्रपतिको फोटोसहितको फर्जी विज्ञापन

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीको फोटोसहित 'नेपाली जनताका लागि छात्रवृत्ति' लेखिएको र नेपालमा प्रति परिवार १ हजार डलर पाउने दावीसहितको विज्ञापन गरिएको (स्पोन्सर्ड) पोस्ट...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add