
अन्नपूर्ण पोस्टले २०७७ असार २० गतेको अनलाइन संस्करणमा 'कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुग्यो : ९ हजार ४२ डिस्चार्ज' शीर्षकमा समाचार छ। त्यसैगरी अरु केही...

सामाजिक सञ्जालमा पाँच वर्ष पुरानो एउटा समाचार अहिले फेरि भाइरल हुन थालेको छ। फेसबुकका विभिन्न ग्रुप र विभिन्न व्यक्तिहरुले सांसद किन्न दिल्लीले एसबीआई बैँकमार्फत् ९३...

देशविदेशमा चासोको विषय बनेको रुकुम-जाजरकोट घटनाबारे 'कान्तिपुर'ले २०७७ जेठ १६ गतेको अंकमा 'पोस्टमार्टम रिपोर्ट भन्छ- पाँचै युवाको मृत्यु कुटपिटबाट, भेरी नदीमा बगे पनि मृतकको पेटमा...

केही समय अघिदेखि देशका विभिन्न भागमा सरकारको अकर्मण्यतालाई लक्षित गर्दै युवायुवतीहरुले प्रदर्शन गर्दै आएका छन्। यी प्रदर्शनमा सहभागी हुनेहरुले विभिन्न नारा भएका प्लेकार्डहरु बोकेका हुन्छन्।...

सरकारले जेठ २८ गते लकडाउन खुकुलो बनाउने निर्णय गर्यो। मन्त्रिपरिषद्को बैठकले के के सेवा सञ्चालन गर्न पाउने, के के नपाउने भनेर सूची नै प्रकाशन गर्यो।...

नयाँ पत्रिकाको २०७७ जेठ २७ मंगलबार छैटौँ पेजको 'अर्थ पत्रिका' मा 'विदेशबाट श्रमिक ल्याउन मात्र केही समयका लागि नियमित उडान गर्ने तयारी' शीर्षकमा समाचार छापिएको छ।...

रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनका क्रममा आएका समाचारहरुका केही दावी यस्ता छन्- डव्लुएचओको मापदण्ड अनुसार शव जलाउन नहुने भएको भन्दै गाडिएको...

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण गर्न शुल्क तोकिनसकेको भनेर जेठ ७ गते आधिकारिक विज्ञप्ति निकालिसकेपछि १५ हजार लाग्ने भन्दै आएका सबै समाचार 'फेक' साबित भइसकेका छन्।...

मंगलबार राति एक्कासी एउटा समाचार सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो- राष्ट्रिय सूचना आयोगले कोरोना संक्रमित र मृतकको नाम, ठेगाना स्पष्टसँग सार्वजनिक गर्नू भनेर आदेश दियो।...

भारतले लिपुलेक हुँदै बाटो बनाएपछि कालापानी विवाद सामाजिक सञ्जालमा छाएको छ। यसै क्रममा कालापानीमा भारतको झन्डा फालेर नेपालको झन्डा फहराएको दावी गरिएको एउटा भिडियो भाइरल...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ कोरोना संक्रमितको विवरण सार्वजनिक गर्ने क्रममा एक जनाको ठेगाना थियो- दाङ, तुलसीपुर-७ का ३४ वर्षीय पुरुष। मन्त्रालयले यति मात्र...

प्रधानमन्त्रीले आज बुधबार साँझ सर्वदलीय बैठक बोलाएको समाचार आए लगत्तै कयौँ अनलाइनहरुले 'भोलिदेखि सरकारी कर्मचारीलाई पनि छुट्टी, घरबाट निस्किनेलाई पक्राउसम्म गरिने' शीर्षकको समाचार राखेका छन्।...