
नेपालमा हाल दुई विधिबाट कोरोनाको परीक्षण भइरहेको छ- पीसीआर र आरडीटी। आरडीटी परीक्षण छिटो हुन्छ तर यसको नतिजा अलि भरपर्दो नहुने भनिएको छ। पीसीआर विधिबाट...

लिपुलेकमा भारतले बाटो बनाएपछि देशभर विरोध हुँदैछ। यही बेला सामाजिक सञ्जालमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले 'कालापानीको भूभाग भारतको हो, भारतलाई दिनुपर्छ' भनेको हेडलाइनसहितको समाचार...

लकडाउनले घरैमा थुनिनु परेका नेपालीहरुले गएको आइतबार अमेरिकाबाट एउटा खुसीको खबर पाए। अमेरिकन आइडलमा नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) टप १० मा छानिए। उनलाई...

फेसबुक र ट्विटरमा केही दिनअघिदेखि एउटा जानकारी निकै भाइरल हुँदैछ- भारतीय अभिनेता आमिर खानले आटाको प्याकेटमा १५ हजार रुपैयाँ राखेर बाँडे। आवश्यक मान्छेलाई सहयोग बाँड्ने...

नेपालगञ्जमा आज आइतबार मात्रै २४ जना संक्रमित भेटिएको र कूल संक्रमित संख्या ८४ पुगेको समाचार धेरै मिडियामा आएको छ। धेरै नेपालीहरुले एकदमै विश्वास गर्ने वर्ल्डोमिटर्स...

प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसका दिन रचेको 'अब आँसु खसाउनु पर्दैन' शीर्षकको कविता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको सामाजिक सञ्जालबाट सार्वजनिक भयो। तर शुक्रबार...

कोरोनाको महामारी फैलिएसँगै गलत सूचना पनि फैलिने क्रम बढ्दो छ। बुधबार फेरि पनि मिडियाबाट गलत जानकारी फैलियो। सरकारी मिडिया नेपाल टेलिभिजन र गोरखापत्रबाट समेत गलत...

नागरिक दैनिकले आज वैशाख १६, २०७७ को पहिलो पेजको 'बक्स'मा 'राष्ट्रपतिको आलोचना गर्दा पाँच वर्ष जेल' शीर्षकमा समाचार लेखेको छ। समाचारमा 'झन्डै दुई वर्षअघि राष्ट्रपति...

विश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना भाइरसको उच्च जोखिममा रहेका देशहरुको सूचीबाट नेपाललाई हटाएको समाचार धेरै मिडियामा आएका छन्। सरकारी मिडिया गोरखापत्र दैनिक र समाचार...

सामाजिक सञ्जालमा हिजोदेखि एउटा हल्ला फैलिएको छ- दुई दिन विश्वभर इन्टरनेट बन्द हुन लागेको बारे। सत्यसमाचार नाम भएको एउटा वेबसाइटले राखेको यो हल्ला अरु थुप्रै...

केही दिनदेखि मिडिया विशेषतः अनलाइनहरुमा राजा ज्ञानेन्द्रको आधिकारिक ट्विटर दावी गर्दै त्यसलाई उद्धृत गर्दै समाचार आउन थालेका छन्। गएको फेब्रुअरी चलाउन थालिएको @GBBShah ह्यान्डल भएको...

अहिले फेसबुकको मेसेन्जरमा एउटा भिडियो भाइरल भइरहेको छ। भारतबाट आयातित यो भिडियोमा दावी गरिएको छ, आज राति साढे १२ बजेदेखि साढे ३ बजेसम्म खतरनाक रेडिएसन...