मिथ्या सूचना

फाल्गुन २७, २०८१
तथ्य जाँच : प्रधानसेनापतिको भनाइ भन्दै भाइरल भएको दाबी मिथ्या

पूर्व राजा ज्ञानेन्द्र शाह पोखराको भ्रमण सकेर आइतबार (फागुन २५, २०८१) मा काठमाडौँ फर्किने क्रममा उनको स्वागतको तयारी भइरहेका बेला एक सामग्री सामाजिक सञ्जालमा भाइरल...

फाल्गुन २५, २०८१
नेपालमा एचपीभी खोपको क्लिनिकल ट्रायल गरिएको होइन, भाइरल दावी गलत

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी भाइरसविरुद्धको खोप क्लिनिकल ट्रायल गरेर नेपाललाई प्रयोगशाला बनाइएको दावी गरिएको एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। तर,...

फाल्गुन १२, २०८१
खोपमा हालिएको पदार्थले बालबालिकामा क्यान्सर गराउने दावी मिथ्या

खोपमा हालिएको फर्माल्डिहाइड (formaldehyde) नामक ग्यासले बालबालिकालाई ल्युकेमिया क्यान्सर हुने दावी गरेको एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचमा यो दावी...

फाल्गुन ११, २०८१
नझुक्किनुस्, ट्रम्पले बालेनलाई प्रतिक्रिया दिएका होइनन्, भाइरल भिडियो एआईबाट बनाइएको

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ट्याग गर्दै लेखेको फेसबुक स्टायटसको जवाफ दिएको दावी गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको...

माघ ८, २०८१
प्रधानमन्त्री ओली र झाँक्री जस्तै देखिने भाइरल भिडियो ‘डिपफेक’ प्रविधिबाट बनाइएको नक्कली

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री देखिने एउटा भिडियो सामाजिक सञ्जाल  फेसबुकमा भाइरल भएको छ।  तर, हाम्रो तथ्यजाँचले...

पुस २९, २०८१
“टेस्ला फोन आइसक्यो, नेपालमा बिक्री भइरहेको छ” भन्ने दावीको वास्तविकता के हो?

एलन मस्कको कम्पनी टेस्लाले बनाएको फोन नेपालमा बिक्री भइरहेको भन्दै टिकटकमा एउटा भिडियो भाइरल भएको छ। उक्त भिडियोमा "नटुट्ने/नफुट्ने" टेस्ला फोन भन्दै एक मोबाइल देखाइएको...

पुस १०, २०८१
काठमाडौँमा ‘टेस्ला फोन’ सार्वजनिक हुने? अहँ, यो भाइरल दावी साँचो होइन

यही डिसेम्बरमा निशुल्क चार्जिङ र इन्टरनेट भएको टेस्ला फोन काठमाण्डौँमा सार्वजानिक गरिने दावी गरिएको पोस्ट सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। तर, यो दावी मिथ्या...

पुस ६, २०८१
सावधान ! ब्याङ्क खाता भाडामा दिन मिल्दैन, विज्ञापनको दावीमा नफँस्नुहोस्

आफ्नो ब्याङ्कको खाता, एटिएम तथा क्रेडिट कार्ड भाडामा लगाएर पैसा कमाउन सकिने दाबी गरिएको एउटा फेसबुक विज्ञापन भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले यो दाबी मिथ्या रहेको ठहर गरेको...

पुस १, २०८१
नझुक्किनुस्, मुगुकी एक महिलाले ६ जना बच्चा जन्माएकी होइनन्

मुगुकी एक महिलाले ६ जना बच्चा जन्माएको एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले यो दावी मिथ्या रहेको ठहर गरेको छ।...

मंसिर २४, २०८१
नझुक्किनुस्, एलन मस्कले १० हजार डलर पर्ने स्वचालित मोटर होम बनाउन लागेका हैनन्

‘टेस्ला कम्पनीका सिइओ एलन मस्कले १० हजार डलर पर्ने स्वचालित मोटर होम सार्वजनिक गर्ने’ दावी गरिएको एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा फैलिएको छ। तर, हाम्रो...

मंसिर २०, २०८१
के पुष्पकमल दाहालले रवि लामिछानेको पक्षमा सडकमा आउन आग्रह गरेका हुन्?

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई साथ दिन सडकमा आउन आग्रह गरेको दावी गरिएको एउटा...

मंसिर १७, २०८१
उप-निर्वाचनमा रास्वपा तीन ठाउँमा विजयी भएको भाइरल टिकटक गलत

स्थानीय तहको उप-निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) तीन ठाउँमा जित हासिल गरेको दावी सहितको पोस्ट सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ। तर, हाम्रो तथ्य जाँचमा...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add