
पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) छाडेको दाबीसहित मुख्यधारका केही अनलाइन सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएका छन्। तर, नेपालफ्याक्टचेकको तथ्यजाँचमा खनालले पार्टी परित्याग गरेको दाबी...

भारतीय सञ्चारमाध्यम एनडीटीभी इन्डियाले नेपालको मनाङस्थित हिमलुङ हिमालमा हालै गएको हिमपहिरोको दृश्य भन्दै एउटा भिडिओ सार्वजनिक गरेको छ। तर, नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा उक्त भिडिओ...

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भई नेपाल फर्किएपछि “सदनमा गर्जिएको” भन्दै संसद्मा सम्बोधन गरेको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको...

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले सवारी साधन बगाइरहेको दाबीसहित १५ सेकेन्डको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। तर, नेपालफ्याक्टचेकको तथ्यजाँचमा उक्त भिडिओ वास्तविक नभई एआई प्रविधिबाट...

काठमाडौंसहित देशका विभिन्न स्थानमा हालै भएको वर्षा र डुबानका बीच सामाजिक सञ्जालमा बाढीको एउटा तस्बिर तीव्र गतिमा भाइरल बनाइएको छ। सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाएको...

टिकटकसहितका सामाजिक सञ्जालमा डुबानमा परेको सडक र मोटरसाइकल डोर्याउँदै गरेका मानिसहरूको दृश्यसहितको एउटा भिडिओ भाइरल भइरहेको छ । बुटवल उपमहानगरपालिकामा ठुलो पानी परेको र खोला...

प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई अमेरिकामा घण्टी बजाएर भव्य स्वागत गरिएको भन्दै केही भिडिओ सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचको क्रममा...

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गरिरहेको भन्दै सामाजिक सञ्जालमा एउटा भिडिओ व्यापक भाइरल भइरहेको छ ।...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको सन्दर्भ पारेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई अमेरिकामा कडा सुरक्षासहित भव्य स्वागत गरिएको दाबीसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर,...

राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाललाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेपछि अहिले सामाजिक सञ्जालमा एउटा विज्ञप्ति (पत्र) भाइरल बनिरहेको छ । 'राजनीतिक विश्लेषक...

विद्युत् चोरी रोक्न जाने कर्मचारी र उनका छोरामाथि ‘लाठी प्रहार’ भएको भन्दै एउटा भिडिओ व्यापक रूपमा भाइरल भइरहेको छ। आधिकारिक सञ्चारमाध्यमको सामाजिक सञ्जाल प्लेटफर्मबाट समेत...

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता तथा समर्थित सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जालमा फेक इन्गेजमेन्टको सहायता लिएर मिडिया मेनुपुलेट गरिरहेको दाबी...