तथ्यजाँच

फाल्गुन २२, २०७९
के मेस्सीले विश्वकप विजेता सहकर्मीलाई गोल्डेन आइफोन उपहार दिएकै हुन्?

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले विश्वकप विजेता टोलीका सहकर्मी र स्टाफलाई ३५ वटा गोल्डेन आइफोन दिएको खबर भाइरल भएको छ। भाइरल खबरमा मेस्सीले विश्वकप २०२२...

फाल्गुन ६, २०७९
के ग्यास सिलिन्डरमा ‘एक्सपायरी डेट’ (म्याद गुज्रने मिति) हुन्छ ?

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको निवासमा ग्यास चुहिएर भएको भनिएको आगलागीपछि सामाजिक सञ्जालमा ग्यास सिलिन्डरमा एक्सपायरी डेट अर्थात् म्याद गुज्रने मिति लेखिएको हुने भन्दै त्यो...

फाल्गुन ४, २०७९
के सीके राउतले ‘आफू सकिएर भएपनि रवि लामिछानेलाई बचाउँछु’ भनेका हुन्?

जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समर्थन गर्दै आफू सकिएर भए पनि उनलाई बचाउँछु भनेको दावी गरिएको फेसबुक पोस्ट भाइरल...

फाल्गुन २, २०७९
के नेपालीको बौद्धिक क्षमता (आइक्यू) विश्वमै सबैभन्दा कम हो ?

पछिल्ला केही दिनमा नेपालको आइक्यू स्तर विश्वभरमै सबैभन्दा कम रहेको दाबीसहितका पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। आइक्यू मानवको बौद्धिक क्षमता मापन लागि उपयोग गरिने...

माघ २७, २०७९
के कान्तिपुर र न्युज २४ टिभीका प्रस्तोताले रवि लामिछानेबारे एउटै स्क्रिप्ट पढेका हुन् ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे लेखिएको एउटै स्क्रिप्ट दुई फरक प्रस्तोताले पढेको भिडियो केही दिन यता सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। केही भिडियोमा ती...

माघ १६, २०७९
के हो नागरिकता लिन रवि लामिछाने लाइनमा बसेको भाइरल फोटोको तथ्य?

अमेरिकी नागरिकता परित्याग पछि नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको ठहर गर्दै प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन नपाउने आदेश सर्वोच्च अदालतले गरेपछि...

माघ १५, २०७९
के हो २१ लाख रुपैयाँमा स्याङ्जामा बनेको पुल भन्दै भाइरल भएको फोटोको तथ्य?

स्याङ्जामा २१ लाख रुपैयाँ लागतको एउटा पुल बनेको तर पुल तर्ने कोही नभएको भन्दै एउटा फोटोसहितको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको छ। फोटोमा एउटा सानो...

माघ २, २०७९
के हो दुर्घटनाग्रस्त जहाजभित्रैबाट यात्रुले खिचेको भन्दै भाइरल भएको भिडियोको तथ्य ?

१५ जनवरी २०२३ मा यति एयरलाइन्सको 9N-ANC कलसाइन भएको एटिआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त भयो। नागरिक उड्डयन प्राधिकरणका अनुसार चालक दलका चारसहित ७२ जना चढेको...

पुस २४, २०७९
के सरकारले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरिसकेको हो?

अपडेट (पुस २६) : हामीले यो तथ्य जाँच गर्दासम्म सरकारले पुस २७ मा सार्वजनिक विदा दिने निर्णय गरिनसकेको भए पनि पुस २५ गते बसेको मन्त्रिपरिषद्‍को...

पुस १७, २०७९
के पेलेको खुट्टा फिफाले म्युजियममा राख्न लागेको हो?

फुटबल लिजेन्ड पेलेको निधनपछि सामाजिक सञ्जालमा उनको खुट्टा फुटबलको अन्तर्राष्ट्रिय संस्था फिफाले म्युजियममा राख्न लागेको सूचना भाइरल भएको छ। त्यसमा ब्राजिलको एउटा मिडियाले यसबारे समाचार...

पुस १४, २०७९
के पेलेको निधन भइसकेको हो ?

अपडेट (डिसेम्बर ३०) : हामीले हिजो तथ्य जाँच गर्दासम्म पेलेको निधनको खबर मिथ्या भए पनि उनको उपचार भइरहेको साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालले स्थानीय समय...

पुस १३, २०७९
के सन्दीप लामिछाने १० लाख धरौटीमा छुटेका हुन्?

सामाजिक सञ्जालमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १० लाख रुपैयाँ धरौटीमा रिहा हुने गरी अदालतबाट फैसला आएको खबर भाइरल भएको छ। तर...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add