तथ्यजाँच

फाल्गुन १, २०८२
ओलीको आलोचना गर्दै गरेको रामकुमारी झाँक्रीको भाइरल भिडियोको तथ्य के हो?

सामाजिक सञ्जालमा नेकपा एमाले नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भ्रष्टाचारको आरोप लगाएको दाबी गर्दै भिडियो सेयर गरिएको...

माघ २९, २०८२
ग्रीसको भिडियो राखी झापामा गोली हानाहान भएको मिथ्या सूचना भाइरल बनाइँदै

झापामा नेकपा (एमाले)ले पैसा बाँड्ने क्रममा प्रहरीको छापा परेपछि दुई समूहबीच गोली हानाहान भएको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर, हाम्रो तथ्य...

माघ २९, २०८२
के कलाकार सुरक्षा पन्तले शंका गरे जस्तै एचपिभी खोप लगाउनु असुरक्षित हो?

अभिनेत्री सुरक्षा पन्तले एचपिभी खोपको बारेमा  फेसबुकमा स्टाटस लेखेकी छिन्। उनको स्टाटसले आम मानिसमा खोप  सुरक्षित नभएको र यसको प्रभावकारितामा प्रश्न उठेकाले  हामीले त्यसको बारेमा...

माघ २९, २०८२
राजविराजमा बालेनले शालिकमा माला फ्याँके कि समर्थकलाई दिए?

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा मधेशका जिल्लाहरुमा घुम्ने क्रममा मंगलबार राजविराज पुगेका थिए। केही सञ्चारमाध्यमले राजविराजमा रहेको मधेश आन्दोलनका प्रणेता...

माघ २८, २०८२
एक्सप्लेनर : किन बढिरहेछ काठमाडौँ उपत्यकामा वायु प्रदूषण?

काठमाडौं उपत्यकाको आकाश हिजोआज तुवाँलोले यसरी ढाकेको छ कि यहाँको हावा अब सास फेर्न नै अस्वस्थ्यकर भइसक्यो। हालैको तथ्याङ्कलाई हेर्ने हो भने, फेब्रुअरी ११ (बुधबार)...

माघ २७, २०८२
गगन थापाकै अघि ‘बाख्रो ब्याएन भनेर बोको कुट्नु हुँदैन’ भनियो भन्ने दाबी भ्रामक

पवित्रा पराजुली, सुरज घिमिरे- नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन कुमार थापालाई मत माग्ने क्रममा एक...

माघ २७, २०८२
संखुवासभाको चैनपुरमा भोट माग्न गएका एमाले कार्यकर्तामाथि खुकुरी प्रहार भएको हो ?

पछिल्लो केही दिनदेखि सङ्खुवासभाको चैनपुरमा भोट माग्न गएका नेकपा (एमाले)का कार्यकर्तामाथि एक युवाले खुकुरी प्रहार गरेको पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्वीरसहित राखिएको...

माघ २६, २०८२
वर्षमान पुनले प्रचण्डको योजनामा मुलुक जलाइएको भनेका हुन्? भ्रामक भिडियोको तथ्य

नेपाली कांग्रेस र नेकपा एमालेकाे रिसले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को योजनामा मुलुक जलेको भनेर नेपाली कम्युनिष्ट पार्टीकै नेता वर्षमान पुनले बोलेको दावीसहित...

माघ २६, २०८२
नुवाकोटमा रास्वपालाई लखेटे भन्दै भाइरल भिडियो जाजरकोटको खेलकुद प्रतियोगिताको

पछिल्लो केही दिनयता नुवाकोटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता लखेटिएको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर, हाम्रो तथ्य जाँचले उक्त भिडियो...

माघ २५, २०८२
रेखा थापाले प्रचण्डको पक्षमा मत मागेकी छैनन्, भाइरल फोटो सम्पादन गरिएको हो

कलाकार रेखा थापाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को चुनाव चिह्न ताराको प्रचार गर्दै उक्त पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेको पोस्टहरू सामाजिक सञ्जालमा भाइरल...

माघ २५, २०८२
नझुक्किनुस्, ‘रुकुममा घण्टी समर्थक’ भन्दै भाइरल भिडियो एआईबाट बनेको हो

रुकुममा घण्टी समर्थक लेखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निलो झण्डासहित मोटरसाइकलमा ठूलो जुलुस निस्केको भिडियोको सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर, हाम्रो तथ्य जाँचले उक्त...

माघ २५, २०८२
नझुक्किनुस्, स्वास्थ्य मन्त्री सुधा शर्मा गौतमले स्वास्थ्य बीमा हटाउन अध्यादेश ल्याउने तयारी गरेकी हैनन्

स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले ‘स्वास्थ्य बीमा हटाउन अध्यादेश ल्याउने तयारी गर्दा अन्य मन्त्रालयहरूबाट साथ नपाएको’ गुनासो गरेको दाबी सहितको एउटा पोस्ट सामाजिक सञ्जालमा...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add