मिथ्या सूचना

बैशाख २८, २०८०
बालकृष्णको घरको ढोका फुटाउँदै गरेको भन्दै भाइरल भएको भिडियो स्पेनको

नेपाल प्रहरीले बुधबार पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई घरबाटै पक्राउ गर्‍यो। योसँगै रातोपाटी लगायतका केही अनलाइन मिडियाले उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले घरको ढोका फुटाएको दावी...

बैशाख १७, २०८०
के पूर्व युवराज्ञी हिमानी शाहले केपी ओलीबारे ट्विट गरेकी हुन्?

हिमानी शाह नाम राखिएको र उनकै फोटो प्रयोग भएको @HimaniShaha ह्यान्डल भएको ट्विटर अकाउन्टबाट बुधबार (वैशाख १३, २०८०) मा आफ्नो बारे गरिएको ट्विटलाई लिएर नेकपा...

बैशाख १०, २०८०
रास्वपाले तनहुँमा एमालेलाई सघाउने दावी गरिएको स्क्रिनसट नक्कली

प्रतिनिधि सभाको रिक्त तीन स्थानका लागि २०८० वैशाख १० गते भइरहेको उपनिर्वाचनको अघिल्लो साँझदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँमा एमालेलाई सघाउने सहमति भएको दावी गरिएको सामग्री...

चैत्र १०, २०७९
के हो राष्ट्रपतिबारे सेतोपाटीमा छापिएको भन्दै भाइरल भएको स्क्रिनसटको तथ्य?

राष्ट्रपति रामचन्द्र पौडेलको फोटो सहित उनले आफ्नो पहिलो काम भारतबाट नेपाल आएर बसेकालाई नागरिकता दिने हुनेछ शीर्षक लेखिएको सेतोपाटी डट कमसमेत देखिने एउटा स्क्रिनसट अहिले...

फाल्गुन ४, २०७९
के सीके राउतले ‘आफू सकिएर भएपनि रवि लामिछानेलाई बचाउँछु’ भनेका हुन्?

जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समर्थन गर्दै आफू सकिएर भए पनि उनलाई बचाउँछु भनेको दावी गरिएको फेसबुक पोस्ट भाइरल...

पुस १७, २०७९
के पेलेको खुट्टा फिफाले म्युजियममा राख्न लागेको हो?

फुटबल लिजेन्ड पेलेको निधनपछि सामाजिक सञ्जालमा उनको खुट्टा फुटबलको अन्तर्राष्ट्रिय संस्था फिफाले म्युजियममा राख्न लागेको सूचना भाइरल भएको छ। त्यसमा ब्राजिलको एउटा मिडियाले यसबारे समाचार...

पुस १४, २०७९
के पेलेको निधन भइसकेको हो ?

अपडेट (डिसेम्बर ३०) : हामीले हिजो तथ्य जाँच गर्दासम्म पेलेको निधनको खबर मिथ्या भए पनि उनको उपचार भइरहेको साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालले स्थानीय समय...

पुस १३, २०७९
के सन्दीप लामिछाने १० लाख धरौटीमा छुटेका हुन्?

सामाजिक सञ्जालमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १० लाख रुपैयाँ धरौटीमा रिहा हुने गरी अदालतबाट फैसला आएको खबर भाइरल भएको छ। तर...

पुस ११, २०७९
के सूर्य थापा र गोकुल बाँस्कोटालाई अदालतले जरिवानासहितको सजाय दिएको थियो?

पूर्व सचिव भीम उपाध्यायले शुक्रबार (२३ डिसेम्बर २०२२) मा फेसबुकमा सूर्य थापा र गोकुल बाँस्कोटाको तस्बिर राख्दै पूर्व मन्त्री हिसिला यमीलाई एसियाकै भ्रष्ट महिला भनेर...

पुस ३, २०७९
के अर्जेन्टिनीहरुले नेपालको झण्डा जलाएका हुन्?

विश्वकप फुटबलको फाइनल नजिकिँदै गर्दा सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भएको छ, जसमा अर्जेन्टिनाको झण्डा बोकेका केही व्यक्ति देखिएका छन् र उनीहरुले बेलायत र नेपालको...

मंसिर २१, २०७९
के नेमकिपाले दुई प्रदेशको प्रदेश सभामा समानुपातिकमा शून्य मत पाएको हो?

नागरिक राष्ट्रिय दैनिकले २१ मंसिर २०७९ बुधबारको अङ्कमा 'सकियो मतगणना' शीर्षकको समाचार पहिलो पेजमा छापेको छ। समाचारको बाँकी अंश दोस्रो पेजमा पनि राखिएको छ। त्यसमा...

मंसिर ५, २०७९
चितवनमा मतगणना नहुँदै रवि लामिछानेको अग्रतासम्बन्धी मिथ्या सूचना भाइरल

२०७९ मंसिर ५ गते बिहानैदेखि चितवन क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रारम्भिक मतगणनामा अग्रता कायम गरेको दावी गर्दै...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add