मिथ्या सूचना

भदौ ५, २०८०
के मदिरा नियन्त्रणका लागि कर्णालीमै पहिलो पटक कार्यविधि बनाइएको हो?

दिनेश गौतम जुम्लाको गुठिचौर गाउँपालिकाभित्र अब मदिरा खान लाइसेन्स लिनुपर्ने व्यवस्था रहेकोबारे समाचार विभिन्न मिडियामा आएका छन्। 'नागरिक' दैनिकको मंगलबार (२०८० भदौ ५ गते) प्रकाशित...

साउन २, २०८०
प्रधानमन्त्रीको भारतीय कार्ड दावी गर्दै भाइरल भएको सामग्रीको तथ्य के हो?

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारतीय आधार कार्ड र स्थायी लेखा संख्या (प्यान) कार्ड रहेको भन्दै विभिन्न सामग्री सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। हाम्रो तथ्य जाँचमा...

असार २७, २०८०
मनाङ एयरको दुर्घटना भन्दै प्रकाशित फोटो नेपालको हैन, केन्यामा भएको दुर्घटनाको

बाबुराम भण्डारी मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना सम्बन्धी फोटो भन्दै दैनिक पत्रिका अनलाइन मिडिया र सामाजिक सञ्जालमा फोटोहरु भाइरल भएका छन्। तर ती...

असार २३, २०८०
के ललिता निवास प्रकरणमा विष्णु पौडेलविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ?

ललिता निवास प्रकरणमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध पक्राउ पूर्जी जारी भएको सूचना फेसबुकमा भाइरल भएको छ। तर, हाम्रो तथ्य जाँचले भने उक्त सूचना मिथ्या...

असार ६, २०८०
क्याप्सुलभित्र फलामका काँटी? यस्तो छ भाइरल भिडियोको तथ्य

बिरामीले खाने क्याप्सुल (औषधी) भित्र फलामका काँटी फेला परेको दाबीसहितको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, हाम्रो तथ्य जाँचले भिडियोमा देखिएको औषधी नेपालमा...

असार १, २०८०
के पुर्पक्षका लागि थुनामा गएका टोपबहादुर रायमाझीको सांसद पद खारेज भएको हो?

४० लाख फलोअर भएको फेसबुक पेज 'रुटिन अफ नेपाल बन्द'ले शुक्रबार साँझ ७ बजे 'पुर्पक्षका लागि जेल चलान हुने आदेश आए सँगै टोप बहादुर रायमझीको...

असार १, २०८०
आँप खाएपछि चिसो पेय पदार्थ सेवन गर्दा मृत्यु हुने दावी सही होइन : विज्ञहरु

आँप खाएपछि तुरुन्तै चिसो पेयपदार्थ पिएपछि मान्छेहरु बेहोस भएको र अस्पताल पुर्‍याएपछि मरेको र डाक्टरले आँप खाएपछि चिसो पेय पदार्थ वा सफ्ट ड्रिङ्क खान नहुने,...

जेष्ठ ३०, २०८०
के हो नाम्चेमा १२ वर्षपछिकै अत्यधिक गर्मी भएको भाइरल समाचारको तथ्य?

कान्तिपुर टेलिभिजन, कान्तिपुर राष्ट्रिय दैनिक लगायत विभिन्न अनलाइन मिडियाहरुमा समेत सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा १२ वर्ष पछि अधिकतम तापक्रम १२ डिग्री सेल्सियस पुगेको र अत्यधिक...

जेष्ठ ८, २०८०
एलन मस्ककी रोबोट गर्लफ्रेन्ड ? के हो भाइरल फोटोको तथ्य?

सामाजिक सञ्जालमा अहिले केही फोटो भाइरल भएका छन् जसमा संसारकै धनी व्यक्तिमध्ये एक एलन मस्क र एक रोबोट युवती देखिन्छन्। एलन मस्क आफ्नी रोबोट प्रेमिकासँग...

जेष्ठ १, २०८०
दीपक मनाङ्गे गण्डकीमा मन्त्री नियुक्त भएका छैनन्, मिडियामा आएका समाचार मिथ्या

२०८० वैशाख २९ गते शुक्रबार  दिउँसो अनलाइनखबर, नेपालसमाचारपत्र, राजधानी दैनिक, उज्यालो, लोकान्तर लगायतका विभिन्न अनलाइनहरुले राजीव गुरुङ (दीपक मनाङ्गे) गण्डकी प्रदेशको मन्त्री नियुक्त भएको समाचार...

बैशाख ३०, २०८०
के भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने एमाले कार्यकर्ता अर्घाखाँचीमा कुटिएका हुन्?

‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछौँ भन्दै पैसा असुली गर्ने एमाले कार्यकर्तालाई अर्घाखाँचीमा जनताले कुटेको दावी गर्दै राखिएका फोटोसहितको सामग्री सामाजिक सञ्जालमा भाइरल भएका छन्।...

बैशाख २९, २०८०
के आरजु देउवा भारत हुँदै सिंगापुर भागेकी हुन् ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान हुँदै गर्दा प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको पटना, दिल्ली हुँदै सिंगापुर...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add