मिथ्या सूचना

मंसिर १३, २०८१
नुझुक्किनुस्, एलन मस्कले २९९ डलर पर्ने टेस्ला फोन बनाउने भनेका छैनन्

टेस्ला कम्पनीका सिईओ एलन मस्कले ‘२९९ अमेरिकी डलर मूल्य पर्ने टेस्ला फोनले आइफोनको अन्त्य गर्नेछ’ भनेको दावी गरिएको एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको...

मंसिर ११, २०८१
आमाबिना नै बच्चा जन्माउन सकिने प्रविधिको विकास भएको हो? भिडियो यसकारण मिथ्या सूचना

आमाबिना नै बच्चा जन्माउन सकिने दावीसहित एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। भाइरल भिडियोमा “वैज्ञानिक” हसन अल घाईलीले सार्वजानिक गरेको भिडियोलाई उदृत गर्दै...

मंसिर ७, २०८१
मलेसियामा रवि लामिछानेको समर्थनमा आन्दोलन भएको दावी मिथ्या

पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी लगायतको मुद्दामा पक्राउ परेपछि मलेसियामा उनको समर्थनमा आन्दोलन भएको दावीसहित एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। हाम्रो...

मंसिर ५, २०८१
उडिरहेको प्लेनमा योग शिविर गरेर ‘गिनिज वर्ल्ड रेकर्ड’ कायम गरेको दावी मिथ्या

अमेरिकाको आकाशमा उडिरहेको प्लेनमा चार घण्टा योग शिविर राखेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड'मा उल्लेख विश्व कीर्तिमान कायम गरेको दावी सामाजिक सञ्जालमा भाइरल भएको छ।...

कार्तिक २८, २०८१
ज्ञानेन्द्र शाहीको नाममा झुटो प्रचार! राष्ट्रपतिका सल्लाहकारहरु २७ जना होइनन्

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रपतिका सल्लाहकारहरु २७ जना रहेको दावी गरेको पोस्ट विभिन्न सामाजिक सञ्जालहरुमा फैलिएको छ।  तर, हाम्रो तथ्यजाँचले उक्त दावी मिथ्या...

कार्तिक २१, २०८१
बच्चा जन्माउन बाबुआमा नै नचाहिने गरी ‘एडब्ल्यु’को युग आउन लागेको? भाइरल भिडियो यसकारण गलत

बालबच्चा जन्माउन र हुर्काउन आमा-बाबु नै नचाहिने गरी कृत्रिम गर्भ (artificial womb) अर्थात् एडब्ल्युको युग आउन लागेको दाबी गर्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको...

कार्तिक २०, २०८१
दोस्रो विवाहको संख्या बढेको र सुदूरपश्चिममा सर्वाधिक रहेको दाबी गलत

नेपालमा घरमा श्रीमती हुँदाहुँदै सुटुक्क दोस्रो विवाह गर्नेको संख्या पछिल्लो समय बढेको र सुदुरपश्चिम प्रदेशमा यस्तो संख्या सर्वाधिक रहेको दावी गरिएको एउटा भिडियो फेसबुकमा भाइरल...

अशोज २७, २०८१
एनआइसी एसिया बैङ्कको नाममा भएको नक्कली म्यासेजको वास्तविकता

एनआइसी एसिया बैङ्कबाट आएको म्यासेज भएको दावी गर्दै एउटा स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त म्यासेजमा पटक-पटक ब्यालेन्स चेक गरिरहेकाले बैङ्कप्रति विश्वास नभए आफ्नो...

अशोज २१, २०८१
फेसबुकमा अफवाह: कार्यालय सहयोगीले अपरेसन गरेको भन्दै पोस्ट भाइरल, तर तथ्य के हो?

प्रादेशिक अस्पताल गौरमा कार्यालय सहयोगीले बिरामीको अपरेसन गरेको दाबी गर्दै भाइरल भएको पोस्टले सामाजिक सञ्जालमा चर्चा पाएको छ। तर, हाम्रो तथ्यजाँचमा यो दावी मिथ्या रहेको...

अशोज १०, २०८१
के नागरिकता बनाउन अनलाइन रजिष्ट्रेशन गर्नुपर्ने वेबसाइट सञ्चालनमा आएको हो?

राष्ट्रिय परिचय पत्रको लागि अनलाइन रजिष्ट्रेशन गर्नुपरेजस्तै नागरिकता बनाउनको लागि पनि त्यस्तै प्रकिया गर्नुपर्ने दावी गरिएको वेबसाइटको डोमेन फेला परेको छ। ‘सिटिजनसिप प्रि इनरोलमेन्ट सिस्टम’...

अशोज ४, २०८१
के हो नेपालमा प्लास्टिकको चामल बिक्री भएको दावी गर्दै भाइरल भएको भिडियोको तथ्य?

नेपालको एउटा मार्टमा प्लास्टिकको चामल बिक्री गरिएको दावी गरिएको एउटा भिडियो युट्युबमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी मिथ्या रहेको पायो। खाद्य प्रविधि...

भदौ ३१, २०८१
के हेर्ने कथा’मा विष्णु माझीको कथा प्रसारण हुन लागेको हो ?

निराजन घिमिरे, रिया बस्नेत युट्युब च्यानल 'हेर्ने कथा'मा विष्णु माझीको कथा प्रसारण हुन लागको दावी गरिएको एउटा भिडियो अहिले टिकटकमा भाइरल भएको छ। तर, हाम्रो...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add