तथ्यजाँच

फाल्गुन १९, २०८२
‘चुनावका लागि ७ दिन विदा’ र ‘भारतमा शनिबार–आइतबार मात्रै चुनाव’ हुने दावी भ्रामक

पत्रकार समा थापाले चुनावका लागि ७ दिन बिदा दिएको तथा भारतमा शनिबार वा आइतबार मात्रै चुनाव हुने गरेको दावीसहित फेसबुक पोस्ट गरेकी छिन्। तर नेपालफ्याक्टचेकले...

फाल्गुन १९, २०८२
एक्सप्लेनर : के नागरिकता भएपछि भोट हाल्न पाइन्छ? मतपेटिका सुरक्षाको जिम्मा कसको ?

फागुन २१ गते देशभरका १६५ वटै क्षेत्रमा प्रतिनिधि सभा सदस्य चुन्न मतदान हुँदैछ। निर्वाचनको विषयमा केही मिथ्या र भ्रामक खबरहरू पनि फैलिएका छन्। यो एक्सप्लेनरमा...

फाल्गुन १८, २०८२
कन्टेन्ट क्रिएटरले स्पष्ट नखुलाउँदा देउवाले ‘नोटको बिटो एआई नै हो’ भनेको भिडियोमा झुक्किए दर्शक

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी बीच कुराकानी भएको जस्तो देखिने १५ सेकेन्डको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। क्लिपमा...

फाल्गुन १८, २०८२
नझुक्किनुस्, इरानका सर्वोच्च नेताको शव भग्नावशेष मुनि पुरिएको भाइरल फोटो सही होइन

अमेरिकी–इजरायली सैन्य कारबाहीमा मृत्यु भएका भनिएका इरानका सर्वोच्च नेता अलि खामेनेइको शव भग्नावशेषमुनि पुरिएको देखाउने एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। फोटोमा उद्धारकर्मीहरूले टर्च...

फाल्गुन १८, २०८२
एक्सप्लेनर : जाडो याम सकिएर प्रि-मनसुन सुरु, कस्तो रहन्छ यो सिजन ?

नेपालमा जाडो याम सकिएसँगै प्रि–मनसुन सिजन सुरु हुन्छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार मार्च १ देखि मे महिनासम्मको अवधिलाई प्रि–मनसुन मानिन्छ। नेपाली पात्रो...

फाल्गुन १७, २०८२
दुई अलग घटनाका फोटो जोडेर रास्वपा कार्यकर्ताबाट २० लाख रुपैयाँ बरामद गरिएको भ्रामक दावी

सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताको साथबाट स्रोत नखुलेको २० लाख रुपैयाँ बरामद गरिएको दावीसहितको एउटा भिडिओ भाइरल भइरहेको छ। भिडिओमा प्रहरीले बरामद...

फाल्गुन १७, २०८२
इरानमा भएको आक्रमण दावी गर्दै नेपालमा भाइरल भएको भिडिओ सत्य होइन

सामाजिक सञ्जालमा इरानमाथि आक्रमण भएको भयावह दृश्य देखिएको दावीसहितको ६ सेकेन्डको एउटा भिडिओ क्लिप भाइरल भएको छ। तर, नेपाल तथ्य जाँचले गरेको विश्लेषणमा उक्त भिडिओ...

फाल्गुन १७, २०८२
नझुक्किनुस्, हर्क साम्पाङले केपी ओलीलाई हराउन घण्टीमा भोट मागेका छैनन्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह ‘घण्टी’ मा भोट मागेको दावीसहितको भिडिओ सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ।...

फाल्गुन १७, २०८२
बुटवलको कांग्रेस सभामा ‘बोटबिरुवासहित’ देखाइएको फोटो एआई–निर्मित

“रुपन्देहीमा कांग्रेसको जनलहर । आज भोलि त बोट बिरुवा पनि सङसङै हिड्न थालेछन्” भन्ने क्याप्सनसहित सामाजिक सञ्जालमा एउटा फोटो फैलिएको छ। फोटोमा नेपाली कांग्रेसको झण्डासहितको...

फाल्गुन १६, २०८२
प्रचण्डको भाषणको टुक्रा जोडेर बनाइयो बाकसै बदलेर चुनाव जित्नुपर्ने भ्रामक दाबी

सामाजिक सञ्जालमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले “बाकस नै बदलेर भए पनि चुनाव जित्नुपर्छ” भनेको दावीसहितको भिडियो भाइरल बनेको छ। उक्त भिडियो हेर्दा...

फाल्गुन १५, २०८२
के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त हस्ताक्षरमा पत्राचार गरेको दावीसहितको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको...

फाल्गुन १५, २०८२
रणवीर कपुरले बालेन शाहको समर्थन गरेको दावी सही होइन : दृश्य वास्तविक, अडिओ नक्कली

बलिउड अभिनेता रणवीर कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन शाहको समर्थन गर्दै बोलेको दावीसहितको १७ सेकेन्डको...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add