तथ्यजाँच

माघ २४, २०८२
धनगढीमा महेश बस्नेतले कुटाइ खाएको भन्दै भाइरल भिडियो भ्रामक

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का एमाले उम्मेदवार एवम् एमाले सचिव महेश बस्नेतले धनगढीमा कुटाइ...

माघ २३, २०८२
राजेश हमालले चुनाव प्रचार गरेको? होइन, भाइरल फोटो सम्पादन गरिएको हो

कलाकार राजेश हमालले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को चुनाव चिह्न ताराको प्रचार गरेको जस्तो देखिने गरी फोटो राख्दै पुष्पकमल दाहाल 'प्रचण्ड'को पक्षमा भोट मागेका पोस्टहरु...

माघ २३, २०८२
चुनावी माहौलमा बालेनविरोधी नाराबाजी? नझुक्किनुस्, भिडियो चार वर्ष पुरानो हो

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको चुनाव नजिकिँदै गर्दा रास्वपाका वरिष्ठ नेता एवम् झापा ५ का उम्मेदवार बालेन शाहविरुद्ध हालै काठमाडौंमा नाराबाजी भएको दावीसहितको...

माघ २२, २०८२
के झापामा ओलीको कार्यक्रममा घण्टीको नारा लागेको हो ?

अहिले सामाजिक संजालमा झापामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रममा घण्टीको नारा लगाइएको दावीसहितको  १५ सेकेन्डको भिडियो भाइरल भएको छ। तर हाम्रो तथ्य जाँचमा...

माघ २२, २०८२
के गगन थापाले ‘कांग्रेस गरिब र सुकुम्बासीको पार्टी होइन’ भनेर बोलेका हुन्?

नेपाली का‌ंग्रेसका सभापति गगन थापाले 'कांग्रेस गरिब र सुकुम्बासीको पार्टी होइन, कांग्रेस हुनेखानेको पार्टी हो..' भन्दै गरेको एउटा भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल छ।...

माघ २१, २०८२
के राजेन्द्र लिङ्देनले दलितलाई मन्दिर छिर्न दिनु हुन्न भनेका हुन्?

पछिल्लो केही दिन यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दलितलाई मन्दिर छिर्न दिन नहुने भनेको दावी गर्दै एउटा पोस्टर सामाजिक सञ्जालमा भाइरल बनेको...

माघ २१, २०८२
एक्सप्लेनर : के हो हिमपात ? हिउँ पर्नु राम्रो कि नराम्रो ?

गत शुक्रबारदेखि देशका विभिन्न जिल्लाहरूमा हिमपात भइरहेको छ। विशेष गरी, हिमाली र उच्च हिमाली जिल्लाहरूमा परेको हिमपातले किसानहरूलाई हर्षित बनाए पनि जनजीवन भने प्रभावित बनाइरहेको...

माघ २०, २०८२
सन्दर्भ काटेर फैलाइएको सोविता गौतमको ‘बलात्कार र थप्पड’ सम्बन्धी भनाइ भ्रामक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान सांसद तथा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार सोविता गौतमले ‘बलात्कार र थप्पड एउटै...

माघ २०, २०८२
ओलीले ‘म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ’ भनेका हुन्?

आफू र एमाले पराजित भएमा चुनावी परिणाम अस्वीकार गर्ने भनेर नेकपा एमालेका अध्यक्ष एवम् झापा निर्वाचन क्षेत्र नम्बर ५ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार...

माघ १९, २०८२
बालेनको घरमा चुनावको लागि बोरामा पैसा ओसारेको दाबी यसकारण मिथ्या

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा निर्वाचन क्षेत्र नम्बर ५ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहको घरमा चुनावको लागि ओसारपसार भएको रुपैयाँ...

माघ १८, २०८२
नेपालीहरूले पाइराखेको ९५ प्रतिशत सूचनाहरू भ्रम रहेको दावी यसकारण गलत

पछिल्लो केही दिन यता सामाजिक सञ्जालमा नेपालीहरूले पाइराखेको ९५ प्रतिशत सूचनाहरू भ्रम भएको दाबी गरिएको छ । तर, हाम्रो तथ्य जाँचले उक्त दाबी भ्रामक रहेको...

माघ १७, २०८२
पैसा, मोबाइल र पेट्रोल सित्तैमा बाँड्ने गगन थापाको भाइरल भाषण : सन्दर्भ लुकाउँदा बन्यो भ्रामक

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई प्रधानमन्त्री बनाए ६० वर्ष नाघेकालाई घरमै बसीबसी महिनाको ३० हजार रुपैयाँ, १८ वर्ष नाघेकालाई निःशुल्क मोबाइल किनिदिने र मोटरसाइकल...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add