तथ्यजाँच

असार ५, २०७७
राष्ट्रिय सभामा कोरोनाभाइरस बारे प्रधानमन्त्रीले राखेका ६ भ्रामक ‘तथ्य’

राष्ट्रिय सभाको २०७७ असार ४ गते बिहीबारको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले करिब २ घण्टा लामो प्रवचन दिए। त्यस क्रममा उनले विभिन्न विषयमा आफ्नो...

असार ४, २०७७
सेनाको अनियमितताको समाचारमा ‘कान्तिपुर’को हिसाब गडबड

असार ३, २०७७ मा कान्तिपुर दैनिकको दोस्रो पेजमा 'क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता : औषधि नै नखाई ७४ लाखको बिल' शीर्षकको समाचार छापिएको छ। सामाजिक सञ्जालमा निकै...

असार २, २०७७
रुकुम घटनामा ‘कान्तिपुर’मा प्रकाशित पोस्टमार्टमको रिपोर्ट गलत

देशविदेशमा चासोको विषय बनेको रुकुम-जाजरकोट घटनाबारे 'कान्तिपुर'ले २०७७ जेठ १६ गतेको अंकमा 'पोस्टमार्टम रिपोर्ट भन्छ- पाँचै युवाको मृत्यु कुटपिटबाट, भेरी नदीमा बगे पनि मृतकको पेटमा...

असार १, २०७७
सरिता गिरीको समर्थनमा नारा लेखिएको फोटो सही होइन

केही समय अघिदेखि देशका विभिन्न भागमा सरकारको अकर्मण्यतालाई लक्षित गर्दै युवायुवतीहरुले प्रदर्शन गर्दै आएका छन्। यी प्रदर्शनमा सहभागी हुनेहरुले विभिन्न नारा भएका प्लेकार्डहरु बोकेका हुन्छन्।...

जेष्ठ ३१, २०७७
लकडाउन खुकुलो बनाउने बारे सिन्धुपाल्चोक प्रहरीको सूचना गलत

सरकारले जेठ २८ गते लकडाउन खुकुलो बनाउने निर्णय गर्‍यो। मन्त्रिपरिषद्को बैठकले के के सेवा सञ्चालन गर्न पाउने, के के नपाउने भनेर सूची नै प्रकाशन गर्‍यो।...

जेष्ठ २७, २०७७
के अन्तर्राष्ट्रिय उडान खोल्न डब्लुएचओको सहमति आवश्यक पर्छ ?

नयाँ पत्रिकाको २०७७ जेठ २७ मंगलबार छैटौँ पेजको 'अर्थ पत्रिका' मा 'विदेशबाट श्रमिक ल्याउन मात्र केही समयका लागि नियमित उडान गर्ने तयारी' शीर्षकमा समाचार छापिएको छ।...

जेष्ठ २५, २०७७
के नेपाली डाक्टरले बनाएको कोरोना खोपबारे डब्लुएचओले चासो दिएको हो?

प्राध्यापक डाक्टर ललितकुमार दास अहिले निकै चर्चामा छन्। यतिबेला सबैतिर चासोको विषय भएको कोरोनाभाइरस (कोभिड-१९) को उपचार गर्ने ओखती वा खोप बनेको भन्ने बित्तिकै ध्यान...

जेष्ठ १२, २०७७
प्रधानमन्त्रीको सम्बोधनको फ्याक्टचेक : कुन-कुन तथ्य गलत ?

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ५ बजे देशबासीलाई सम्बोधन गरे। आज ६३ औँ दिन लकडाउनमा बसिरहेका देशबासी प्रधानमन्त्रीको सम्बोधनमा केही खास आउने प्रतीक्षामा थिए।...

जेष्ठ १२, २०७७
राजाको फोटो भएको नोट ‘नचल्ने’ खबर भ्रामक

सामाजिक सञ्जालमा हिजोदेखि एउटा चर्चा चलेको छ- अबदेखि राजाको चित्र भएको नोट नचल्ने! केहीले यस्तै शीर्षकमा समाचार लेखेका छन् भने धेरैले यसबारे आफ्नो धारणा लेखिरहेका...

जेष्ठ ११, २०७७
कोरोना संक्रमित ग्रान्डीका कर्मचारीको उपचार पाटन अस्पतालमा किन?

शनिबार राजधानीको ग्रान्डी अस्पतालमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखियो। उनलाई उपचारका लागि पाटन अस्पतालमा पठाइयो। लगत्तै सामाजिक सञ्जालमा आलोचना हुन थाले- निजी अस्पतालले आफ्नै...

जेष्ठ १०, २०७७
नझुक्किनुस्, कोरोना संक्रमितको शवलाई जलाउन नहुने खबर साँचो होइन

रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनका क्रममा आएका समाचारहरुका केही दावी यस्ता छन्- डव्लुएचओको मापदण्ड अनुसार शव जलाउन नहुने भएको भन्दै गाडिएको...

जेष्ठ ९, २०७७
कोरोना परीक्षण गर्न १५ हजार लाग्ने ‘फेक न्युज’ कसरी फैलियो?

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण गर्न शुल्क तोकिनसकेको भनेर जेठ ७ गते आधिकारिक विज्ञप्ति निकालिसकेपछि १५ हजार लाग्ने भन्दै आएका सबै समाचार 'फेक' साबित भइसकेका छन्।...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add