तथ्यजाँच

फाल्गुन २९, २०८२
मोदीले नेपालसहितका देश अखण्ड भारतमा गाभिने भनेको भिडिओ ‘डिपफेक’

अफगानिस्तान, बंगलादेश, नेपाल र श्रीलंका बिना युद्ध अखण्ड भारत बन्नेछन् भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेको दावीसहितको एउटा भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।...

फाल्गुन २९, २०८२
सांसद भएपछि बोलेको भन्दै भाइरल भिडियो वास्तवमा १० महिना पुरानो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले ‘शिक्षकलाई पैतलामा भाटा हान्नुपर्छ’ भन्दै दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। सुनारले प्रतिनिधिसभा निर्वाचनमा...

फाल्गुन २८, २०८२
एक्सप्लेनर : सास फेर्नै गाह्रो बनाउने वायु प्रदूषण : के हो एक्यूआई ? कुन स्तर खतरनाक हुन्छ ?

पछिल्लो केही दिन यता काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण ह्वात्तै बढेको छ। काठमाडौं उपत्यका तुवाँलोले ढाकिएको छ भने नागरिकलाई सास फेर्न समेत गाह्रो पर्ने स्थितिको...

फाल्गुन २८, २०८२
बीबीसीले चितवनको भनेको भीरको बाटोबाट निर्वाचन सामग्री बोकेको भिडिओ वास्तवमा रुकुम पूर्वको

चितवनको इच्छाकामना गाउँपालिकामा रहेको भीरको बाटोबाट निर्वाचन सामग्री ओसार्दाको डरलाग्दो क्षण भन्दै एउटा भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त भिडिओ बीबीसी नेपाली सेवाको...

फाल्गुन २७, २०८२
नझुक्किनुस्, आज देशभरका कुनै पनि स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना छैन

इमेजखबर डटकमले बुधबार बिहान ‘मधेशसहित ७ वटै प्रदेशका केही स्थानमा आज दिउँसोदेखि भारी हिमपात र वर्षा हुँदै’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ। तर नेपाल...

फाल्गुन २७, २०८२
निर्वाचन हारेपछि सुनील शर्माले आफ्नो अस्पतालमा निःशुल्क उपचार सेवा बन्द गरे भन्ने दावी गलत

कांग्रेस नेता तथा चिकित्सक डा. सुनिल शर्माले निर्वाचनमा पराजित भएपछि आफ्नो अस्पतालमा दिँदै आएको निःशुल्क उपचार सेवा बन्द गरेको दावी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।...

फाल्गुन २७, २०८२
चुनाव हारेपछि ओली रोए भन्ने भिडियो भ्रामक, ९ वर्ष पुरानो अन्तर्वार्ता भाइरल

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचन २०८२ हारेपछि आँखा भरी आँसु पार्दै मिडियामा आएको दावी गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको...

फाल्गुन २६, २०८२
ओलीले ७ सिट आउने बताएको भनिएको भाइरल भिडिओ भ्रामक

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना भइरहेका बेला नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७ सिट आउने आँकलन गरेको दावीसहितको १८ सेकेन्डको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल...

फाल्गुन २५, २०८२
प्रदीप ज्ञवालीले ‘रास्वपाबाट धोका भयो’ भनेको दावी मिथ्या

नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीको एउटा कथित अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त पोस्टमा ‘रास्वपाबाट आफूहरूलाई धोका भएको र बालेन झापाबाट उठ्ने थाहा पाएको...

फाल्गुन २५, २०८२
प्रत्यक्षतर्फ सिट नजिते समानुपातिक सिट नपाइने भन्ने दावी भ्रामक

इकान्तिपुरमा प्रकाशित समाचारमा प्रत्यक्षतर्फ एक सिट पनि नजितेका पार्टीले राष्ट्रिय दलको मान्यता नपाउने भएकाले समानुपातिक सिटको बाँडफाँट नहुने दावी गरिएको छ। तर, नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा...

फाल्गुन २४, २०८२
रास्वपा मोरङका नेता दुर्गा रेग्मीको मतगणना स्थलमै मृत्यु भएको होइन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका नेता दुर्गा रेग्मीको मतगणना स्थलमै हृदयघातका कारण मृत्यु भएको दावीसहितका सामग्री सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा फैलिएका छन्। तर...

फाल्गुन २१, २०८२
‘म्याग्दीमा बुथ कब्जा र गोली’ दावी गलत, सुरक्षा अभ्यासको भिडिओ प्रयोग

बुथ कब्जा गर्न खोज्दा म्याग्दीमा गोली चलेको दावीसहितको एउटा भिडिओ सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले उक्त दावी भ्रामक रहेको पुष्टि गरेको...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add