भ्रामक सूचना

अशोज २८, २०८३
‘बुढीगण्डकीको बाढीमा गाडीमाथि चढेर ज्यान बचाएको’ दाबी भ्रामक, भाइरल फोटो चिलीको

अहिले सामाजिक सञ्जालमा "बुढीगण्डकीमा भीषण बाढी आएपछि एक जना व्यक्ति गाडीमाथि चढेर ज्यान बचाए" भन्दै एउटा फोटो भाइरल भइरहेको छ। तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँच...

अशोज २६, २०८३
दशैँको टीकाको भोलिपल्ट भारी वर्षा हुने खबर भ्रामक, पुरानो अडिओ जोडेर भ्रम फैलाइयो

सामाजिक सञ्जालमा दशैँको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सामग्रीहरू भाइरल बनेका छन् । नेपालफ्याक्टचेकले गरेको तथ्य जाँच अनुसार दशैँको...

अशोज २५, २०८३
रसुवाको बाढीपछि ४१ नेपालीले धर्म परिवर्तन गरेको दाबीसहितको भिडिओ भ्रामक

रसुवाको भोटेकोशी बाढीपछि सनातन धर्म मान्ने ४१ जना नेपालीले धर्म परिवर्तन गरेर इस्लाम धर्म अपनाएको दाबीसहितको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, नेपालफ्याक्टचेकको...

अशोज २३, २०८३
नाना पाटेकरले नेपालबारे बोलेको भनिएको भाइरल भिडिओ ‘एआई-निर्मित’

भारतीय अभिनेता नाना पाटेकरको मृत्युको समाचारसँगै उनले नेपाल र नेपालीको साहसको प्रशंसा गर्दै अभिव्यक्ति दिएको दाबीसहितको एउटा भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर...

अशोज १९, २०८३
पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी छाडेको दाबी भ्रामक, नेकपामै रहेर अभियान घोषणा

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) छाडेको दाबीसहित मुख्यधारका केही अनलाइन सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएका छन्। तर, नेपालफ्याक्टचेकको तथ्यजाँचमा खनालले पार्टी परित्याग गरेको दाबी...

अशोज १५, २०८३
‘मनाङको हिमलुङमा गएको हिमपहिरो’ भन्दै एनडीटीभीले देखाएको भिडिओ अन्नपूर्ण क्षेत्रको पाँच वर्ष पुरानो

भारतीय सञ्चारमाध्यम एनडीटीभी इन्डियाले नेपालको मनाङस्थित हिमलुङ हिमालमा हालै गएको हिमपहिरोको दृश्य भन्दै एउटा भिडिओ सार्वजनिक गरेको छ। तर, नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा उक्त भिडिओ...

अशोज १४, २०८३
‘अमेरिकाबाट फर्किएपछि सदनमा गर्जिए प्रधानमन्त्री बालेन’ भन्दै भाइरल भिडिओ पुरानो

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भई नेपाल फर्किएपछि “सदनमा गर्जिएको” भन्दै संसद्मा सम्बोधन गरेको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको...

अशोज १२, २०८३
‘हालैको वर्षामा काठमाडौं डुबेको’ भन्दै भाइरल तस्बिरको घटना दुई वर्ष पुरानो

काठमाडौंसहित देशका विभिन्न स्थानमा हालै भएको वर्षा र डुबानका बीच सामाजिक सञ्जालमा बाढीको एउटा तस्बिर तीव्र गतिमा भाइरल बनाइएको छ। सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाएको...

अशोज ९, २०८३
‘बुटवलको डुबान’ भन्दै भाइरल भिडिओ भारतको सुरतको, अडिओ जोडेर फैलाइयो भ्रम

टिकटकसहितका सामाजिक सञ्जालमा डुबानमा परेको सडक र मोटरसाइकल डोर्‍याउँदै गरेका मानिसहरूको दृश्यसहितको एउटा भिडिओ भाइरल भइरहेको छ । बुटवल उपमहानगरपालिकामा ठुलो पानी परेको र खोला...

अशोज ८, २०८३
प्रधानमन्त्री बालेनलाई अमेरिकामा घण्टी बजाएर स्वागत गरिएको दाबी गलत, भिडिओ असम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई अमेरिकामा घण्टी बजाएर भव्य स्वागत गरिएको भन्दै केही भिडिओ सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचको क्रममा...

अशोज ८, २०८३
यूएन महासभामा सोविता गौतमको सम्बोधन भन्दै भाइरल भिडिओ भ्रामक, आईपीयू महासभाको पुरानो भिडिओ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गरिरहेको भन्दै सामाजिक सञ्जालमा एउटा भिडिओ व्यापक भाइरल भइरहेको छ ।...

अशोज ७, २०८३
बालेन शाहको ‘अमेरिकामा भव्य स्वागत’ भन्दै भाइरल भिडिओ ट्रम्पको सवारीको पुरानो दृश्य

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको सन्दर्भ पारेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई अमेरिकामा कडा सुरक्षासहित भव्य स्वागत गरिएको दाबीसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर,...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add