
सामाजिक सञ्जालमा अर्थमन्त्री स्वर्णिम वाग्लेसँग मिल्दोजुल्दो अनुहार भएको एक सालिकको तस्बिर व्यापक भाइरल भइरहेको छ । गत वर्षको भदौ २३ र २४ गते भएको 'जेन्जी...

नेपालमा आएको बाढीको डरलाग्दो दृश्य दाबी गर्दै सामाजिक संजालमा भिडिओ क्लिप भाइरल गराईएको छ ।तर,नेपालफ्याक्टचेकले गरेको प्राविधिक विश्लेषण तथा खोजका क्रममा उक्त भिडिओ वास्तविक नभई...

नुवाकोटको त्रिशूली बजारमा अचानक लेदोसहितको विनाशकारी बाढी आएर ठूलो विपत्ति निम्त्याएको दाबी गर्दै एउटा भिडिओ सामाजिक सञ्जालहरू फेसबुक, एक्स र इन्स्टाग्राममा भाइरल बनिरहेको छ। तर,...

रसुवामा बाढी आउनुभन्दा पहिले र अहिलेको भन्दै तुलना गरिएको एउटा तस्बिर भाइरल बनिरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचको क्रममा ओपनएआईमार्फत दुईवटा तस्बिर जेनरेटेड गरेर...

काठमाडौंबाट २४ जना रोहिङ्ग्या मुसलमान पक्राउ परेको दाबीसहितका पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा यो दाबी मिथ्या रहेको र...

नेपाली सेनाले २ मिटरको दुरीमा रहेका सर्वसाधारणमाथि बन्दुक ताकेको दाबी गर्दै एउटा तस्बिर भाइरल बनिरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचको क्रममा यो दाबी गलत...

सामाजिक सञ्जाल फेसबुकमा काभ्रेपलाञ्चोक जिल्लामा भयानक बाढी आएको दाबीसहित एउटा भिडियो तीव्र रूपमा सेयर भइरहेको छ। तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचले उक्त भिडियो वास्तविक नभई...

फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा अर्घाखाँचीको प्रसिद्ध सुपा देउराली मन्दिर डुबानमा परेको दाबीसहित एउटा तस्बिर भाइरल भइरहेको छ। तर, नेपालफ्याक्टचेकको तथ्य जाँचबाट उक्त तस्बिर...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थल चितवनमा नि:शुल्क कण्डम वितरण गरिएको दाबीसहितको पोस्ट सामाजिक सञ्जालमा भाइरल छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचमा यो...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो जिल्ला अधिवेशनका क्रममा निशान छाप अङ्कित नेपाल सरकारको आधिकारिक लोगो प्रयोग गरेको दाबीसहितको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको...

भारतीय पत्रिका 'दैनिक जागरण' को दाबी गरिएको ‘नेपाल ने कभी भी इंडिया का जमीम नहीं हडपा है’ (नेपालले कहिल्यै पनि भारतको जमिन मिचेको छैन) शीर्षक...

सामाजिक सञ्जालमा हालै बौद्ध स्तुप जस्तो देखिने संरचनामा डोजर लगाएर भत्काइएको भन्दै एउटा तस्बिर तीव्र रूपमा भाइरल भइरहेको छ। तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँच र प्राविधिक...